एटी एन्ड टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एटी एन्ड टी कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
आइएसआइएनUS00206R1023 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसंचार
पूर्ववर्तीअमेरिकन टेलिफोन तथा टेलीग्राफ कम्पनी
स्थापित५ अक्टोबर १९८३ (1983-10-05)[१]
स्थापनाकर्ताअलेक्ज्याण्डर ग्राहम बेल विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय,
संयुक्त राज्य
मुख्य व्यक्ति
रान्डल स्टेफेन्सन (सभापति तथा सीईओ)[२]
उत्पादनहरू
राजश्ववृद्धियूएस$१२८.७५२ बिलियन (२०१३)[३]
परिचालन आय
वृद्धियूएस$३०.४७९ बिलियन (२०१३)[३]
वृद्धियूएस$१८.२४९ बिलियन (२०१३)[३]
कुल सम्पत्तिवृद्धियूएस$२७७.७८७ बिलियन (२०१३)[३]
कुल इक्विटीह्रासयूएस$९०.९८८ बिलियन (२०१३)[३]
कर्मचारी सङ्ख्या
२,४६,७४० (२०१३)[३]
सहायक कम्पनीहरू
वेबसाइटएटीटी.कम
पद टिप्पणी / स्रोतहरू
डीजेआइए सूची, http://www.marketwatch.com/investing/index/djia

एटी एन्ड टी कम्पनी अमेरिकी बहुराष्ट्रिय दूरसंचार निगम हो जसको मुख्यालय डालास, टेक्ससमा रहेको छ ।[४] एटी एन्ड टी दोश्रो ठुलो मोबाइल फोनको प्रदाता हो भने टेलिफोनको सबैभन्दा ठुलो प्रदाता हो ।[५] संयुक्त राज्य भित्र यस कम्पनीले ब्रोडब्याण्ड, टेलिभिजन जस्ता अन्य क्षेत्रहरूमा आफ्नो सेवा दिंदै आएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Sec 8-k" (प्रेस विज्ञप्ति), AT&T, अप्रिल २८, २००६, ३० सेप्टेम्बर २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २९, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ३०, २००७ मिति
  2. "Randall L. Stephenson, Chairman, Chief Executive Officer and President", अन्तिम पहुँच अगस्ट १४, २०११ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "2Q13 Investor Briefing, AT&T Inc", AT&T।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१० मिति
  4. Godinez, Victor and David McLemore. "AT&T moving headquarters to Dallas from San Antonio वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-२६ मिति." The Dallas Morning News Retrieved on June 18, 2009.
  5. Leichtman Research Group, "Research Notes," First Quarter 2012, pg. 6, AT&T (#1) with 21,232,000 residential phone lines.

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]