एड्रियाना लेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एड्रियाना लेन
Adrianna Lynn
सन् २०१० मा एड्रियाना
जन्म(१९८५-०७-०८)जुलाई ८, १९८५[१]
एलेन, टेक्सास, संयुक्त राज्य
पेशाअश्लील अभिनेत्री
कार्यकालसन् २००७-२०१०
उचाइ१.६० मी (५ फिट ३ इन्च)
तौल५० किग्रा (११० पाउन्ड)

एड्रियाना लेन (अङ्ग्रेजी: Adrianna Lynn; जन्म ८ जुलाई १९८५; एलेन, टेक्सास, संयुक्त राज्य) एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन्।[१] उनी सन् २००७ मा लगभग २२ वर्षको उमेरमा[१] अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।[२] सन् २००७ मा उनले डिजिटल प्लेग्राउन्ड स्टुडियोको लागि अनुबन्धित कलाकारको रूपमा छोटो कार्यकालको सुरुवात गरेकी थिइन्।[२][३]

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • सन् २००९: एभिएन पुरस्कार (जीत) – सर्वश्रेष्ठ अल-गर्ल ग्रुप सेक्स दृश्य – 'चियरलिडर्स'[४]
  • सन् २००९: एभिएन पुरस्कार (मनोनीत) – सर्वश्रेष्ठ थ्रीवे सेक्स दृश्य – 'चियरलिडर्स'[५]
  • सन् २०१०: एभिएन पुरस्कार (मनोनीत) – सर्वश्रेष्ठ अल-गर्ल ग्रुप सेक्स दृश्य – 'D2: Deviance'[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Personal Bio Adrianna Lynn", IAFD.com, अन्तिम पहुँच २००८-१०-१२ 
  2. २.० २.१ "Adrenalynn", AVN.com, मूलबाट १६ de abril de २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ de septiembre de २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१६ मिति
  3. "Digital Playground Inks Adult Newbie Adrianna Lynn", XBiz.com, Anne Winter, १९ de noviembre de २००७, मूलबाट १४ de marzo de २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० de noviembre de २००८  वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-१४ मिति
  4. "2009 AVN Award-Winners Announced", business.avn.com, अन्तिम पहुँच ७ de junho de २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२४ मिति
  5. "NOMINATIONS 2009 AVN Adult Movie Awards", AVN.com, अन्तिम पहुँच ७ de junho de २०१३ 
  6. "2010 Nominees", AVN.com, अन्तिम पहुँच ७ de junho de २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]