एड्रियाना लेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एड्रियाना लेन
२०१० मा एड्रियाना
जन्म(१९८५-०७-०८)जुलाई ८, १९८५[१]
एलेन, टेक्सास, संयुक्त राज्य[१]
अन्य नामAdrenalynn[१]
उचाइ५ फिट ३ इन्च (१.६० मी)[१]

एड्रियाना लेन (जन्म ८ जुलाई १९८५, एलेन, टेक्सास, संयुक्त राज्यमा) अमेरिकि अश्लील चलचित्र अभिनेत्री हुन ।[१] उनी २००७ मा लगभग २२ बर्षको उमेरमा[१] अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन ।[२] २००७ मा उनले डिजिटल प्लेग्राउण्ड स्टुडियोको लागि अनुबन्धित कलाकारको रुपमा छोटो कार्यकालको शुरुवात गरिन ।[२][३]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "Personal Bio Adrianna Lynn", IAFD.com, अन्तिम पहुँच २००८-१०-१२ 
  2. २.० २.१ "Adrenalynn", AVN.com, ५ फेब्रुअरी २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०१-२९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)[dead link]
  3. Anne Winter (२००७-११-१९), "Digital Playground Inks Adult Newbie Adrianna Lynn", XBiz.com, अन्तिम पहुँच २००८-११-३० 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

एड्रियाना लेनको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

चित्र तथा मिडिया कमन्सबाट