एन्डोरा राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एन्डोरा
उपनाम(हरू) Tricolors (The Tricolours)
सङ्गठन Andorran Football Federation
(Federació Andorrana de Futbol)
कन्फेडेरेसन युइएफए (युरोप)
प्रमुख प्रशिक्षक Koldo Álvarez
कप्तान Ildefons Lima
सर्वाधिक उपस्थिति Ildefons Lima (११५)
सर्वाधिक गोलकर्ता Ildefons Lima (११)
गृह रङ्गशाला Estadi Nacional, Andorra la Vella
फिफा कोड AND
फिफा बरियता क्रम १३० Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम १२५ (सेप्टेम्बर २००५)
फिफा निम्न बरियता क्रम २०६ (डिसेम्बर २००६)
इएलओ बरियता क्रम १८३ Increase(१० सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम १७१ (फेब्रुअरी २००५, सेप्टेम्बर २००५)
इएलओ निम्न बरियता क्रम १९३ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 Andorra १–६ इस्टोनिया 
(Andorra la Vella, एन्डोरा; १३ नोभेम्बर १९९६)
ठु्लो विजय
 Andorra २–० Belarus 
(Aixovall, एन्डोरा; २६ अप्रिल २०००)
 Andorra २–० अल्बानिया 
(Andorra la Vella, एन्डोरा; १७ अप्रिल २००२)
 सान मारिनो ०–२ Andorra 
(Serravalle, सान मारिनो; २२ फेब्रुअरी २०१७)
ठूलो हार
 चेक गणतन्त्र ८–१ Andorra 
(लिबेरेक, चेक गणतन्त्र;४ जून २००६)
 क्रोएसिया ७–० Andorra 
(Zagreb, क्रोएसिया; ७ अक्टोबर २००६)

एन्डोरा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एन्डोराको प्रतिनिधित्व गर्दछ र यो एन्डोरा मा फुटबल को शासकीय निकाय एन्डोरार्न फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ ।

बर्दी बितरणकर्ता[सम्पादन गर्ने]

Kit provider Period
जर्मनी रेसुच १९९६–२०००
संयुक्त राज्य अमेरिका रिबुक २०००–२००४
इटाली डायाडोरा २००४–२००६
स्पेन जोमा २००६–२००८
जर्मनी एडिडास २००८–२०१८
इटाली म्याक्रोन २०१८–२०२६

सन्दर्भ सामग्री[सम्पादन गर्ने]