बेलारुस राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | White Wings (बेलारुसी: Белыя крылы, Belyya kryly) | ||
---|---|---|---|
सङ्गठन | बेलरुस फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Igor Kriushenko | ||
कप्तान | Alyaksandr Martynovich | ||
सर्वाधिक उपस्थिति | Alyaksandr Kulchy (१०२) | ||
सर्वाधिक गोलकर्ता | Maksim Romaschenko (२०) | ||
गृह रङ्गशाला | डिनामो स्टेडियम, मिन्स्क | ||
फिफा कोड | BLR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७८ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ३६ (फेब्रुअरी २०११) | ||
निम्न वरीयता | १४२ (मार्च १९९४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
Unofficial: लिथुआनिया १–१बेलारुस (भिल्नुस, लिथुआनिया;।२० जुलाई १९९२) Official: बेलारुस १–१ युक्रेन (मिन्स्क, बेलारुस; २८ अक्टोबर १९९२) | |||
ठूलो विजय | |||
बेलारुस ५–० लिथुआनिया (मिन्स्क, बेलारुस; ७ जून १९८८) बेलारुस ६–१ ताजिकिस्तान (बोरिसोभ, बेलारुस; ४ सेप्टेम्बर २०१४) बेलारुस ५–० सान मारिनो (मिन्स्क, बेलारुस; ८ सेप्टेम्बर २०१८) | |||
ठूलो हार | |||
अस्ट्रिया ५–० बेलारुस (इन्सब्रुक, अस्ट्रिया; ११ जून २००३) |
बेलारुस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल बेलारुसलाई फुटबलमा प्रतिनिधित्व गर्दछ र बेलारुसमा फुटबलको लागि शासकिय निकाय फुटबल फेडरेशनले अफ बेलारुसको नियन्त्रण रहेको छ । बेलारूसको गृह मैदान बोरिसोभ एरीना बोरिसोभमा रहेको छ । टोली फिफा विश्वकप वा युइएफए युरोपियन च्याम्पियनसिपको लागि छनोट भएको छैन ।