एलेक्सिस सान्चेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलेक्सिस सान्चेस
सन् २०१७ मा सान्चेस चिलीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम अलेक्सिस अलेजेन्ड्रो सान्चेस सान्चेस[१]
जन्म मिति (1988-12-19) १९ डिसेम्बर १९८८ (उमेर ३५)[१][२]
जन्म स्थान टोकोपिला, चिली[२][३]
उचाइ १.६९ मी[४][५][६]
खेल्ने स्थान(हरू) अग्रपंक्ति / मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर मिलान
सङ्ख्या १७
युवा करियर
२००४–२००५ कोब्रोलो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००६ कोब्रोलो ४७ (१२)
२००६–२०११ उडिनिसे काल्सियो ९५ (२०)
२००६–२००७कोलो-कोलो (ऋणमा) ३२ (५)
२००७–२००८रिभर प्लेट (ऋणमा) २३ (४)
२०११–२०१४ एफसी बार्सिलोना ८८ (३९)
२०१४–२०१८ आर्सनल १२२ (६०)
२०१८– म्यानचेस्टर युनाइटेड ३२ (३)
२०१९- इन्टर मिलान(लोनमा)
अन्तर्राष्ट्रिय करियर
२००६–२००८ चिली यू-२० १८ (४)
२००६– चिली १३० (४३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३:५४, २० अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६ अक्टोबर २०१८

अलेक्सिस सान्चेस (जन्म: १९ डिसेम्बर १९९८) चिलीका एक पेशेवर फुटबल खेलाडी हुन । उनी अहिले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र चिली राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रूपमा खेल्छन् ।

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "अलेक्सिस सान्चेस", सकरवे, अन्तिम पहुँच ११ अक्टोबर २०१७ 
  2. २.० २.१ "अलेक्सिस सान्चेस प्रोफाइल", आर्सनल एफसी, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  3. "बार्सिलोनामा प्रोफाइल", चिली, ६ अगस्ट २०१३, मूलबाट २८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "अलेक्सिस सान्चेस प्रोफाइल", युएएफए, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 
  5. "अलेक्सिस सान्चेसको प्रोफाइल", इएसपिएन एफसी, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 
  6. "२०१४ फिफा विश्वकप", फिफा, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]