कङ्गो राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि कङ्गो महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
कङ्गो
उपनाम(हरू) Diables Rouges
(रेड डेभिल्स)
सङ्गठन कङ्गो फुटबल सङ्घ
सब-कन्फेडेरेसन मध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका)
कन्फेडेरेसन अफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षक Valdo Filho
कप्तान Prince Oniangué
सर्वाधिक उपस्थिति Jonas Bahamboula (५६)
सर्वाधिक गोलकर्ता Thievy Bifouma, Jonas Bahamboula (१३)
गृह रङ्गशाला Stade Municipal de Kintélé
फिफा कोड CGO
फिफा बरियता क्रम ८७ Decrease(२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम ४२ (सेप्टेम्बर २०१५)
फिफा निम्न बरियता क्रम १४४ (सेप्टेम्बर २०११)
इएलओ बरियता क्रम १०८ Increase(२० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम ३७ (जुलाई १९७२)
इएलओ निम्न बरियता क्रम १३३ (४ सेप्टेम्बर २०११)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 आइभोरी कोस्ट ४–२ गणतन्त्र कङ्गो कङ्गो
(फेब्रुअरी १९६०)
ठु्लो विजय
गणतन्त्र कङ्गो कङ्गो ११–०  चाड
(प्रजातान्त्रिक गणतन्त्र कङ्गो; २८ मार्च १९६४)
गणतन्त्र कङ्गो कङ्गो ११–०  साओ टोमे र प्रिन्सिपे
(गाबोन; ७ जुलाई १९७६)
ठूलो हार
 गणतन्त्र मालागासी ८–१ गणतन्त्र कङ्गो कङ्गो
(माडागास्कर; १८ अप्रिल १९६०)
अफ्रिकी राष्ट्र कप
खेलहरू ७ (पहिलो खेल: १९६८)
उत्कृष्ट नतिजा बिजेता, १९७२

कङ्गो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]