कतार एयरवेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कतार एयरवेज
आइएटिए आइसिएओ आह्वान सङ्केत
QR QTR QATARI
स्थापना२२ नोभेम्बर १९९३ (1993-11-22)
उडान आरम्भ२० जनवरी १९९४ (1994-01-20)
केन्द्रीय विमानस्थलहमाद अन्तर्राष्ट्रिय विमानस्थल
गठबन्धनवनवल्ड
उडान आकार२२५ (अक्टोबर २०१८)
गन्तव्यहरू१७२
प्रधान कार्यालयहरूकतार एयरवेज टावरहरू,
दोहा, कतार
कामदारहरू४५,६३३ (मार्च २०१८)
वेबसाइटwww.qatarairways.com

कतार एयरवेज कम्पनी क्यु.सि.एस.सि. (अरबी: القطرية, al-Qaṭariya)[१] जुन संस्था कतार एयरवेज (अङ्ग्रेजी: Qatar Airways)को नामबाट प्रख्यात छ। कतार एयरवेज कतारको राष्ट्रियध्वजा बाहक विमान कम्पनी हो। यस संस्थाको केन्द्रीय कार्यालय कतारको दोहामा रहेको छ भने यसले अफ्रिका, मध्ये एसिया, युरोप, सुदुर पूर्व, दक्षिण एसिया, मध्य पूर्वी, उत्तरी अमेरिका, दक्षिण अमेरिका तथा ओशियाना लगायत १५० अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा पुर्‍याइरहेको छ । यस विमानसेवा कम्पनीले २०० विमानहरू मार्फत सेवा पुर्‍याइरहेको छ । यस संस्थामा ४३,००० जना कर्मचारीहरू रहेको छन् ।

त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Qatar Airways – Vola a Dubai in un aereo a 5 stelle", DubaiBlog, मूलबाट मार्च १८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २०, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण मार्च १८, २०१३ मिति[अविश्वसनीय स्रोत?]