कतार एयरवेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कतार एयरवेज
आइएटिए
QR
आइसिएओ
QTR
साइन
QATARI
स्थापना नोभेम्बर २२, १९९३ (१९९३-११-२२)
उडान आरम्भ जनवरी २०, १९९४ (१९९४-०१-२०)
विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थल
उडान गठबन्धन वनवल्ड
उडान आकार २२५ (अक्टोबर २०१८)
गन्तव्यहरू १७२
मुख्यालय कतार एयरवेज टावरहरू,
दोहा, कतार
वेबसाइट qatarairways.com

कतार एयरवेज कम्पनी क्यु.सि.एस.सि. (अरबी: القطرية, al-Qaṭariya)[१] जुन संस्था कतार एयरवेज (अङ्ग्रेजी: Qatar Airways)को नामबाट प्रख्यात छ। कतार एयरवेज कतारको राष्ट्रियध्वजा बाहक विमान कम्पनी हो। यस संस्थाको केन्द्रीय कार्यालय कतारको दोहामा रहेको छ भने यसले अफ्रिका, मध्ये एसिया, युरोप, सुदुर पूर्व, दक्षिण एसिया, मध्य पूर्वी, उत्तरी अमेरिका, दक्षिण अमेरिका तथा ओशियाना लगायत १५० अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा पुर्‍याइरहेको छ । यस विमानसेवा कम्पनीले २०० विमानहरू मार्फत सेवा पुर्‍याइरहेको छ । यस संस्थामा ४३,००० जना कर्मचारीहरू रहेको छन् ।

त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Qatar Airways – Vola a Dubai in un aereo a 5 stelle", DubaiBlog, मूलबाट मार्च १८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २०, २०१२ ढाँचा:Unreliable source?