कतार राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कतार
उपनाम(हरू)Al-Annabi (The Maroons) (العنابي), Al-Ad'am (الادعم)
सङ्गठनकतार फुटबल संघ
सब-कन्फेडेरेसनवाफ (पश्चिम एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकFélix Sánchez Bas
कप्तानHassan Al-Haydos[१]
सर्वाधिक उपस्थितिSebastian Soria (१२३)
सर्वाधिक गोलकर्ताSebastian Soria (४०)
फिफा कोडQAT
फिफा बरियता क्रम९४ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम५१ (अगस्ट १९९३, अक्टोबर १९९३)
फिफा निम्न बरियता क्रम११३ (नोभेम्बर २०१०)
इएलओ बरियता क्रम८५ Steady (२० सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम५१ (सेप्टेम्बर २००१)
इएलओ निम्न बरियता क्रम१३५ (अप्रिल १९७५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 बहराइन २–१ कतार कतार
(बहराइन; २७ मार्च १९७०)
ठु्लो विजय
कतार कतार १५–० भूटान 
(दोहा, कतार; ३ सेप्टेम्बर २०१५)
ठूलो हार
 कुवेत ९–० कतार कतार
(कुवेत; ८ जनवरी १९७३)
विश्वकप
खेलहरू१ (पहिलो खेल: २०२२)
एसिया कप
खेलहरू१० (पहिलो खेल: १९८०)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, २०००२०११
कोपा अमेरिका
खेलहरू१ (पहिलो खेल: २०१९)

कतार राष्ट्रिय फुटबल टिम(अरबी: منتخب قطر لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा कतार को प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कतारमा फुटबलको लागि शासकीय निकाय कतार फुटबल संघको नियन्त्रणमा रहेको छ ।

बाहिरी कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Al Haydos: It's an honour to captain my country", FIFA.com, १३ नोभेम्बर २०१६, अन्तिम पहुँच २५ डिसेम्बर २०१७