कतार राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कतार
उपनाम(हरू)Al-Annabi (The Maroons) (العنابي), Al-Ad'am (الادعم)
सङ्गठनकतार फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घवाफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकFélix Sánchez Bas
कप्तानHassan Al-Haydos[१]
सर्वाधिक उपस्थितिSebastian Soria (१२३)
सर्वाधिक गोलकर्ताSebastian Soria (४०)
फिफा कोडQAT
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९४ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता५१ (अगस्ट १९९३, अक्टोबर १९९३)
निम्न वरीयता११३ (नोभेम्बर २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 बहराइन २–१ कतार कतार
(बहराइन; २७ मार्च १९७०)
ठूलो विजय
कतार कतार १५–० भुटान 
(दोहा, कतार; ३ सेप्टेम्बर २०१५)
ठूलो हार
 कुवेत ९–० कतार कतार
(कुवेत; ८ जनवरी १९७३)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०२२)
एसिया कप
उपस्थिति१० (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, २०००२०११
कोपा अमेरिका
उपस्थिति१ (पहिलो खेल २०१९)

कतार राष्ट्रिय फुटबल टिम(अरबी: منتخب قطر لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा कतार को प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कतारमा फुटबलको लागि शासकीय निकाय कतार फुटबल संघको नियन्त्रणमा रहेको छ ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Al Haydos: It's an honour to captain my country", FIFA.com, १३ नोभेम्बर २०१६, अन्तिम पहुँच २५ डिसेम्बर २०१७