सामग्रीमा जानुहोस्

काठमाडौँ ९ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौँ ९बाट अनुप्रेषित)
काठमाडौँ ९
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ९
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या७८,४९५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)डोलप्रसाद अर्याल

काठमाडौँ ९ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

काठमाडौँ ९ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ९ (क)
  • काठमाडौँ ९ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०६४ ध्यानगोविन्द रञ्जित नेपाली काङ्ग्रेस
२०७०
२०७४ कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले)
२०७५ नेकपा
२०७९ नेकपा (एमाले)
२०८२ डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन]
उम्मेदवारदलमत%
डोलप्रसाद अर्यालराष्ट्रिय स्वतन्त्र पार्टी३५,०९३६९.२६
नानुमैया बास्तोलानेपाली काङ्ग्रेस५,४६०१०.७८
अजयक्रान्ति शाक्यनेकपा (एमाले)४,५८०९.०४
दिलकुमार कार्कीराष्ट्रिय प्रजातन्त्र पार्टी१,४५७२.८८
रामेश्‍वर श्रेष्ठउज्यालो नेपाल पार्टी१,४२६२.८१
राधाकृष्ण महर्जननेपाली कम्युनिस्ट पार्टी१,३२८२.६२
शान्ता महर्जननेपाल मजदुर किसान पार्टी४४३०.८७
अन्य८८३१.७४
कुल सदर मत५०,६७०१००
वैध मतहरू५०,६७०९८.१९
बदर/रिक्त मतहरू९३३१.८१
जम्मा मत५१,६०३१००
दर्ता भएका मतदाता/मतदान७८,४९५६५.७४
मतान्तर२९,६३३
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [३]
उम्मेदवारदलमत%
कृष्णगोपाल श्रेष्ठनेकपा (एमाले)११,९५६२८.१२
टेकबहादुर पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी१०,९६१२५.७८
कल्पना धमलानेकपा (माओवादी केन्द्र)६,४०२१५.०६
देवेन्द्र प्रधानराष्ट्रिय प्रजातन्त्र पार्टी४,७८५११.२५
मिलन पाण्डेसाझा पार्टी नेपाल२,३२७५.४७
एरास श्रेष्ठहाम्रो नेपाली पार्टी१,५८६३.७३
सुमन महर्जननेपाल मजदुर किसान पार्टी१,५५२३.६५
अन्य२,९४८६.९३
कुल सदर मत४२,५१७१००
मतान्तर९९५
नेकपा (एमाले) विजयी
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ २२,८५२
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित १४,८०२
विवेकशील साझा पार्टी मिलन पाण्डे ४,९४६
अन्य २,४७५
बदर मत १,१५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित १४,४८३
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ १३,१००
एनेकपा (माओवादी) देवेन्द्र पौडेल ६,६६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल देवेन्द्र प्रधान ४,४९०
सङ्घीय समाजवादी पार्टी, नेपाल राधाकृष्ण मैनाली १,५४७
अन्य ३,४१७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[४]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित १२,५०१
एनेकपा (माओवादी) माइला लामा तामाङ १२,२९२
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ १२,१९४
राष्ट्रिय प्रजातन्त्र पार्टी बद्रीराज गिरी १,११०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रुकमिणि बस्नेत १,०८३
अन्य २,४२८
बदर मत १,७८७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. ↑ १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. ↑ "काठमाडौँ-९ मा रास्वपाका डीपी अर्याल विजयी", कान्तिपुर।
  4. ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन