कालिकट अन्तर्राष्ट्रिय विमानस्थल
स्वरूप
| कालिकट अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
| मालिक | AAI | ||||||||||
| सञ्चालक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
| सेवा गर्ने स्थान | |||||||||||
| अवस्थित स्थान | करिपुर, कोनडोट्टी, मल्लप्पुरम, केरल, भारत | ||||||||||
| विमान हब | एअर इन्डिया एक्सप्रेस | ||||||||||
| उचाइ समुद्री सतह | १०४ मी / ३४२ फिट | ||||||||||
| निर्देशाङ्क | ११°०८′ उत्तर ७५°५७′ पूर्व / ११.१४° उत्तर ७५.९५° पूर्व | ||||||||||
| वेबसाइट | www | ||||||||||
| नक्सा | |||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
| तथ्याङ्कहरू (सन् २०१९ अप्रिल - सन् २०२० मार्च) | |||||||||||
कालिकट अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: CCJ, आइसिएओ: VOCL) भारतको केरल राज्यमा रहेको मल्लप्पुरमको करिपुर नामक स्थानमा अवस्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलले दक्षिण मालबार क्षेत्रमा रहेको मल्लप्पुरम, पालक्कड, वायनाड र कोझिकोडका मानिसहरूलाई सेवा दिइरहेको छ। यो विमानस्थलको उद्घाटन सन् १९८८ अप्रिल १३ मा भएको थियो।[४][५]एअर इन्डिया एक्सप्रेसको केन्द्रीय विमानस्थलको रूपमा सेवा गर्दै आएको यो विमानस्थलले केरलबाट हज तीर्थयात्राको लागि मदिना र जेद्दासम्म सेवा दिने गरेको छ। यात्रु आवतजावतको हिसाबले यो भारतको ११औँ व्यस्त विमानस्थल हो।[६] यो केरल राज्यमा रहेको कोची र तिरुवनन्तपुरम विमानस्थलपछि तेस्रो व्यस्त विमानस्थल हो। यो विमानस्थललाई सन् २००६ फेब्रुअरी २ मा अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तर उन्नति गरिएको थियो।[७][८]
इतिहास
[सम्पादन]विमान सेवाहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Traffic News for the month of March 2019: Annexure-III", Airports Authority of India, १ मे २०१९, पृ: ३, अन्तिम पहुँच ५ जुन २०१९।
- ↑ "Traffic News for the month of March 2019: Annexure-II", Airports Authority of India, १ मे २०१९, पृ: ३, अन्तिम पहुँच ५ जुन २०१९।
- ↑ "Traffic News for the month of March 2019: Annexure-IV", Airports Authority of India, १ मे २०१९, पृ: ३, मूलबाट २६ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१९।
- ↑ "Calicut airport turns 30", १२ अप्रिल २०१८ – www.thehindu.comद्वारा।
- ↑ "About Calicut Airport"। अभिलेखिकरण २०२०-०५-०४ वेब्याक मेसिन
- ↑ "AAI traffic figures 2011-2012", मूलबाट १८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१३।
- ↑ "Calicut Airport", Iloveindia.com, अन्तिम पहुँच १२ मार्च २०१७। अभिलेखिकरण २२ अगस्ट २००६ वेब्याक मेसिन
- ↑ Archive, "Calicut airport given international status", Hindu.com, अन्तिम पहुँच १२ मार्च २०१७। अभिलेखिकरण ११ सेप्टेम्बर २००६ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन]