कृष्णदत्त पनेरु
स्वरूप
कृष्णदत्त पनेरु |
---|
कृष्णदत्त पनेरु सुदूरपश्चिममा बसेर कलम चलाउने साहित्यकार हुन् । हाल उनको बसाई गोदावरी नगरपालिका अत्तरियामा छ ।
जीवनी
[सम्पादन गर्नुहोस्]कृष्णदत्त पनेरु को जन्म बि. सं. १९९८ मङ्सिर २० गते बुवा हरिदत्त पनेरु र आमा कौशिला देवी पनेरुको कोखबाट डडेल्धुरा जिल्लाको अजयमेरु गा. बि. स. ६, सिम भन्ने गाउँमा भएको हो ।[१] प्राथमिक स्तरको अध्ययन डडेल्धुरा जिल्लामा नै गरेका पनेरु थप अध्ययनका लागि भारतको हरिद्वार तर्फ गएका थिए । त्यहाँ उनले संस्कृत, व्याकरण तथा साहित्यको अध्ययन गरेका थिए ।
सामाजिक कार्य
[सम्पादन गर्नुहोस्]कृतिहरु
[सम्पादन गर्नुहोस्]- बिसौनी
- बल्झेर घाउ फेरि (गजल सङ्ग्रह)
- उछाल (कविता सङ्ग्रह)
- छरिएका कथा व्यथा (लोक गीत संगालो)
- डोट्याली उखानको पातो [२]
एल्बम
[सम्पादन गर्नुहोस्]- बेदना
सम्मान र पुरुस्कार
[सम्पादन गर्नुहोस्]- कैलाली जनपुस्तकालयले आयोजना गरेको कवि गोष्ठीमी प्रथम पुरुस्कार - वि.सं. २०४४
- धनगढी जेसिसद्वारा आयोजित कवि गोष्ठीमा प्रथम पुरुस्कार - वि.सं. २०४४
- सुदुरपश्चिमाञ्चल साहित्य समाजद्वारा कदरपत्र - वि.सं. २०५१
- जिल्ला शिक्षा समिति कैलालीद्वारा कदरपत्र एवं पुरुस्कार - वि.सं. २०५४
- द रेयुकाईनेपाल धनगढी उपशाखाद्वारा सम्मानपत्र - वि.सं. २०५९
- श्री दुर्गालक्ष्मी उ. मा. वि. द्वारा कदरपत्र - वि.सं. २०६२
- नवरत्न साहित्य साधना सम्मान - वि.सं. २०६२
- कैलाली जनपुस्ताकालय धनगढीद्वारा अभिनन्दन-पत्र[३]
- भानुजयन्ती पुरुस्कार
सम्बद्ध
[सम्पादन गर्नुहोस्]- सुदूरपश्चिमान्चल साहित्य समाज धनगढी, आजीवन सदस्य ।
- प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली, संस्थापक अध्यक्ष ।
- श्री सरस्वती उ. मा. बि. गेटा, कैलाली, संस्थापक तथा आजीवन सदस्य ।
- सुदूरपश्चिमान्चल गजल मन्च, संस्थापक उपाध्यक्ष तथा आजीवन सदस्य ।
- कैलाली जनपुस्तकालय, आजीवन सदस्य ।
- महाकाली साहित्य संगम, आजीवन सदस्य ।
- श्री दुर्गालक्ष्मी उ. मा. बि. अत्तरिया, संस्थापक प्र. अ. तथा आजीवन सदस्य ।
- सामुदायिक अध्ययन केन्द्र अत्तरिया, संस्थापक अध्यक्ष तथा आजीवन सदस्य ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बिसौनी-कृष्ण पनेरु 'बन्चित'
- ↑ साहित्यकार तीन ओटा कृति एकै साथ बिमोचन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-३० मिति
- ↑ ३.० ३.१ बल्झेर घाउ फेरि-कृष्ण पनेरु 'बन्चित'