केन्या राष्ट्रिय फुटबल टोली
स्वरूप
(केन्या राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सङ्गठन | केन्या फुटबल सङ्घ | |||
---|---|---|---|---|
सङ्घ | सिएएफ (अफ्रिका) | |||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ (पूर्वी र मध्य अफ्रिका) | |||
प्रमुख प्रशिक्षक | Sébastien Migné | |||
कप्तान | Victor Wanyama | |||
सर्वाधिक उपस्थिति | Mike Origi (१२०) | |||
सर्वाधिक गोलकर्ता | Dennis Oliech (३४) | |||
गृह रङ्गशाला | Moi International Sports Centre | |||
फिफा कोड | KEN | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १०७ ५ (२० सेप्टेम्बर २०१८) | |||
उच्च वरीयता | ६८ (डिसेम्बर २०९८) | |||
निम्न वरीयता | १३७ (जुलाई २००७) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
Kenya १–१ युगान्डा (नैरोबी, केन्या; १ मे १९२६) | ||||
ठूलो विजय | ||||
Kenya १०–० जान्जिबार (नैरोबी, केन्या ४ अक्टोबर १९६१) | ||||
ठूलो हार | ||||
Kenya २–१२ घाना (नैरोबी, केन्या १२ डिसेम्बर १९६५)[१] | ||||
अफ्रिकी राष्ट्र कप | ||||
उपस्थिति | ५ (पहिलो खेल १९७२) | |||
उत्कृष्ट नतिजा | समुह चरण, १९७२, १९८८, १९९०, १९९२ र २००४ |
केन्या राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केन्याको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो केन्यामा फुटबलको लागि शासकीय निकाय केन्या फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Courtney, Barrie, "केन्याका लागि अन्तर्राष्ट्रिय खेलहरू", RSSSF, अन्तिम पहुँच २००७-०४-०१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- केन्या फिफा डटकममा
- FoStats.com – केन्याका खेलाडी र प्रशिक्षकहरू
- Futaa.com वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति – केन्या फुटबल पोर्टल