केभिन विमर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
केभिन विमर
20150331 2024 AUT BIH 2115.jpg
सन् २०१५ मा विमर अष्ट्रिया सँग
व्यक्तिगत विवरण
पुरा नाम केभिन विमर [१]
जन्म मिति (१९९२-११-१५) १५ नोभेम्बर १९९२ (उमेर २७)[२]
जन्म स्थान विल्स, अष्ट्रिया
उचाई १.८७ मी[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब ह्यानअोभर ९६
( स्टोक सिटी बाट ऋणमा)
नम्बर २८
युवा क्लब
१९९८–२००० एफसी इडिट
२०००–२०१० Fußballakademie Linz
२०१०–२०११ लिन्ज
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१०–२०११ एलएसकेए लिन्ज II २० (०)
२०११–२०१२ लिन्ज २८ (४)
२०१२–२०१५ कोल्न ७३ (२)
२०१३ १. एफसी कोल्न II (०)
२०१५–२०१७ टोटनह्याम हट्स्पर १५ (०)
२०१७– स्टोक सिटी १७ (०)
२०१८–ह्यानअोभर ९६ (ऋणमा) (०)
राष्ट्रिय टिम
२०१० अष्ट्रिया यू-१८ (०)
२०१२–२०१४ अष्ट्रिया यू-२१ १० (०)
२०१३– अष्ट्रिया (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २२:१०, १५ जनवरी २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १०:२८, ८ अक्टोबर २०१७ (युटिसी)

केभिन विमर (जन्म: १९ डिसेम्बर १९९८) एक अष्ट्रियाली पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनीको क्लब ह्यानअोभर ९६ र अष्ट्रिया राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१७ प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  2. २.० २.१ "केभिन विमर प्रोफाइल", प्रिमियर लिग, २०१६, अन्तिम पहुँच ८ फेब्रुअरी २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]