कूचबिहार जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोचबिहार जिल्लाबाट अनुप्रेषित)
कूचबिहार जिल्ला
কোচবিহার জেলা
पश्चिम बङ्गालको नक्सामा कूचबिहार जिल्लाको अवस्थिति
पश्चिम बङ्गालको नक्सामा कूचबिहार जिल्ला
देशभारत
राज्यपश्चिम बङ्गाल
प्रशासनिक विभाजनजलपाइगुरी
सदरमुकामकूचबिहार
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रCooch Behar
 • विधानसभा क्षेत्रMathabhanga, Cooch Behar Uttar, Cooch Behar Dakshin, Sitalkuchi, Sitai, Dinhata, Natabari, Tufanganj
क्षेत्रफल
 • जम्मा३,३८७ किमी (१३०८ वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ७४.७८ %
मुख्य राजमार्गहरु NH 31
कुल वर्षे पानी3201 mm
वेबसाइटआधिकारिक वेवसाईट

कूचबिहार जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

  • क्षेत्रफल: ३,३८७ किमी२ (१,३०७.७ वर्ग मी)
  • भौगोलिक विभाजन: जलपाईगुडी विभाजन
  • सदरमुकाम: कोचबिहार शहर

यातायात प्रणाली[सम्पादन गर्नुहोस्]

कूचबिहारका रेल सङ्ग्रहालय

३१ नम्वर रास्ट्रिय महासड्क प्रमुख रास्ट्रिय महासड्क हो। यो महासड्क असममा पुग्यो৷[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]