सामग्रीमा जानुहोस्

क्युबा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्युबा
सङ्गठनक्युबा फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकJosé Luis Elejalde
फिफा कोडCUB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८८ ह्रास(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता८४ (डिसेम्बर २००९)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)

क्युबा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्युबाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्युबामा फुटबलको लागि शासकीय निकाय क्युबा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[]

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१ प्रवेश हुन असफल - - - - - - -
स्विडेन १९९५ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका १९९९ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २००३ प्रवेश हुन असफल - - - - - - -
चीन २००७ छनोट हुन असफल - - - - - - -
जर्मनी २०११ छनोट हुन असफल - - - - - - -
क्यानडा २०१५ छनोट हुन असफल - - - - - - -
जम्मा ०/७ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

कोनकाकाफ महिला गोल्ड कप विवरण

[सम्पादन गर्नुहोस्]
महिला गोल्ड कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार गरिएका गोल बेहोरेका गोल गोल अन्तर
हाइटी १९९१ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका १९९३ प्रवेश हुन असफल - - - - - - -
क्यानडा १९९४ प्रवेश हुन असफल - - - - - - -
क्यानडा १९९८ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २००० प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिकाक्यानडा २००२ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २०९६ छनोट हुन असफल - - - - - - -
मेक्सिको २०१० छनोट हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका 2014 छनोट हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २०१८ छानियो - - - - - - -
जम्मा ०/९ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "क्यारिबियन राष्ट्रहरुका पुर्ण लाइन अप", सेप्टेम्बर ३, २०१८, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]