खड्गबहादुर विश्वकर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खड्गबहादुर विश्वकर्मा
जन्म (1968-05-17) १७ मे १९६८ (उमेर ५५)
मालकोट, कालिकोट, नेपाल
अन्य नाम"प्रकाण्ड"
शिक्षानन्दादेवी माध्यमिक विद्यालय, (प्रवेशिका)
सुर्खेत क्याम्पस
पेशाराजनीतिज्ञ
उल्लेखनीय कार्य
प्रकाण्ड सङ्कलित कार्य-भाग १
वेबसाइटfacebook.com/prakanda.official

खड्गबहादुर विश्वकर्मा वा प्रकाण्ड नेपाली राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा प्रवक्ता हुन्।[१] माओवादी सम्मिलित अन्तरिम मन्त्रिपरिषद् अर्थात् झलनाथ खनाल नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बनेका थिए।[२]

२०२५ जेष्ठ ४ गते जन्मिएका प्रकाण्डले प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेका छन्। संविधान सभा निर्वाचन, २०६४मा, उनले कालिकोट १ निर्वाचन क्षेत्रबाट २७,६२९ मत ल्याएर निर्वाचित भएका थिए। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रवक्तामा प्रकाण्ड : किन भए कमब्याक ?" (नेपाली) भाषा)। लोकपाटी। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  2. "पूर्वसहकर्मीहरू सरकारमा मस्त, प्रकाण्डलाई भने मुद्दैमुद्दा !" (नेपाली) भाषा)। न्युज २४। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  3. निर्वाचन आयोग