गोविन्द केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोविन्द केसी
गोविन्द केसी आठौँ पटक अनसनमा
जन्मगोविन्द केसी
रामेछाप जिल्ला, जनकपुर, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
अन्य नामजीकेसी, डा.केसी, डा.जिकेसी
मातृ शिक्षाप्रतिष्ठानमहाराजगञ्ज शिक्षण अस्पताल (एच.ए)
राजशाही मेडिकल कलेज, राजशाही, बङ्गलादेश (एम.बी.बी.एस.)
ढाका विश्वविद्यालय, ढाका, बङ्गलादेश (एम.एस.)
पेशाओर्थोपेडिक सर्जन
कार्यकालसन् १९७४-वर्तमान्
धर्महिन्दु

डा. गोविन्द केसी (English: Govinda K.C.) एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।

स्रोत[सम्पादन गर्नुहोस्]