गोविन्द केसी
स्वरूप
गोविन्द केसी | |
---|---|
जन्म | गोविन्द केसी रामेछाप जिल्ला, जनकपुर, नेपाल |
वासस्थान | काठमाडौँ, नेपाल |
अन्य नाम | जीकेसी, डा.केसी, डा.जिकेसी |
मातृ शिक्षाप्रतिष्ठान | महाराजगञ्ज शिक्षण अस्पताल (एच.ए) राजशाही मेडिकल कलेज, राजशाही, बङ्गलादेश (एम.बी.बी.एस.) ढाका विश्वविद्यालय, ढाका, बङ्गलादेश (एम.एस.) |
पेशा | ओर्थोपेडिक सर्जन |
कार्यकाल | सन् १९७४-वर्तमान् |
धर्म | हिन्दु |
डा. गोविन्द केसी (English: Govinda K.C.) एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।
-
बाढीग्रस्त नदि पार गर्दै डा केसी