चन्द्रनिगाहपूर सौर्य उर्जा केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

 

चन्द्रनिगाहपूर सौर्य उर्जा केन्द्र रौतहट जिल्ला, प्रदेश नम्बर २ मा अवस्थित ४ मेगावाट क्षमताको सौर्य उर्जा केन्द्र हो। उक्त प्लान्ट अपि पावर कम्पनी प्रा.लि. को स्वामित्वमा रहेको छ । यो केन्द्र सन् २०२१ को फेब्रुअरीदेखि सञ्चालनमा आएको थियो [१]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Power Plants :: Solar", अन्तिम पहुँच २०२२-११-२९