चित्रक भद्राई
स्वरूप
| चित्रक भद्राई Lanius vittatus | |
|---|---|
| भारतमा | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जनावर |
| Phylum: | रज्जुकी |
| वर्ग: | चरा |
| गण: | Passerine |
| परिवार: | Shrike |
| वंश: | Lanius (Valenciennes, 1826) |
| प्रजाति: | L. vittatus |
| वैज्ञानिक नाम | |
| Lanius vittatus (Valenciennes, 1826) | |
चित्रक भद्राई (Lanius vittatus) नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने भद्राईको एक प्रकारको प्रजाति हो। यसको लम्बाई १७ सेन्टिमिटर हुन्छ।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]चित्रक भद्राई दक्षिण एसियामा नेपाल, अफगानिस्तान, भारत तथा पाकिस्तानमा पाइने गर्छ। यसका साथै श्रीलङ्काको केही भूभागमा पाइएको अभिलेख छ। यसले झाडीमा बनाएको गुँडमा ३ देखि ५ वटा अण्डा पार्ने गर्छ।
तस्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Lanius vittatus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा चित्रक भद्राई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।