छक्का पञ्जा ३

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
छक्का पञ्जा ३
निर्देशक दीपाश्री निरौला
निर्माता दीपाश्री निरौला
दिपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
लेखक दिपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
यमन श्रेष्ठ
कलाकार दिपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
प्रदर्शन २४ असोज २०७५ (नेपाल)
समयावधि २ घण्टा २५ मिनेट
देश नेपाल
भाषा नेपाली
कमाइ १८ करोड

छक्का पञ्जा ३ एक नेपाली कथानक चलचित्र हो । यो चलचित्र २०७५ सालको नेपाली चलचित्र क्षेत्रको बहु प्रतिक्षीत चलचित्र रहेको थियो । जुन चलचित्र २०७५ असोज २४ गते देखि देशभर एकै साथ प्रदर्शन भएको थियो ।[१]यो छक्का पञ्जाको तेस्रो संकरण हो ।[२]

यस चलचित्रमा मनोरञ्जन सँगै सामाजिक शिक्षा समेत प्रदान मिल्दछ । चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाईठ मुख्य कथा वस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

चलचित्रका बारेमा[सम्पादन गर्ने]

सुरूमा नेपाली हास्यव्याङ्ग क्षेत्रमा जमेका कलाकारहरू एउटै चलचित्र पर्दामा आएर ६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको हो ।

चलचित्रको एक निकै नै चर्चित ``पहिलो नम्बरमा´´ बोलको गीतले छोटो समयमा यूट्युबमा झन्डै १ करोड दर्शक पाएको उपलक्ष्यमा चलचित्र युनिटले केक काटेर समेत खुसियाली मनाएका थिए ।

कलाकारहरू[सम्पादन गर्ने]

छक्का पञ्जा ३ चलचित्रका कलाकारहरू
  • मुख्य भूमिका

  • विशेष भुमिका

    • सञ्जोग कोइराला

सङ्गित[सम्पादन गर्ने]

गीतको बोल संगीत स्वर
पहिलो नम्बरमा दिपक शर्मा डेबिट शंकर
बिन्दु परियार
पछि उमेर ढल्किन्छ अर्जुन पोखरेल निशान भट्टराई
एन्जिला रेग्मी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "छक्का पञ्जा ३(२०१८) पुर्ण विवरण", इन्टरनेट चलचित्र डाटबेस, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  2. "छक्का पञ्जा ३ को अवलोकन", अनलाइन खबर डटकम (अङ्ग्रेजीमामा), अन्तिम पहुँच २०१८-१०-०१ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]