केदार घिमिरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
केदार घिमिरे
Kedar Ghimire
Magne Budho.jpg
केदार घिमिरेको एक तस्विर
जन्मनेपाल
वासस्थानकाठमाडौँ, नेपाल
अन्य नाममाग्ने बूढो
पेशाहाँस्यकलाकार, कलाकार, लेखक, निर्देशक
कार्यकाल२००२-हालसम्म
Kedar Ghimire.jpg

केदार घिमिरे नेपालका हाँस्य कलाकार तथा अभिनेता हुन्। उनी "मेरी बास्सै" नामक टेलिशृङ्खलाबाट लोकप्रिय बनेका हुन् । उनी हेटौडाका [१] स्थानीय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भुमिकामा अभिनय गर्ने कलाकार हुन् । उनलाई माग्ने बुढाको नामले चिनिन्छ । उनले वि. सं. २०५० सालमा एसएलसी परीक्षा पास गरेका हुन् ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]