कुञ्जना घिमिरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुञ्जना घिमिरे
Kunjana Ghimire
जन्मललितपुर, नेपाल
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामसुन्तली
पेशा
  • अभिनेत्री
  • समाजसेवी
जिवनसाथीसिताराम कट्टेल
सन्तान
वेबसाइटhttp://dhurmussuntali.com

कुञ्जना घिमिरे (अङ्ग्रेजी: Kunjana Ghimire), नेपाली हास्य अभिनेत्री तथा सामाजिक कार्यकर्ता हुन् । लोकप्रिय टेलिशृंखला मेरी बास्सैको भूमिकाहरू मध्ये एक प्रमुख भूमिकामा रहेकी कुञ्जनाको सिरियलको नाम सुन्तली रहेको छ ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

कुञ्जना को जन्म नेपालको ललितपुर जिल्लामा भएको थियो, जहाँ उनले आफ्नो बाल्यकाल तथा प्रारम्भिक शिक्षा पूर्ण गरेकी थिइन्। उनले आफ्नो पितालाई सहयोग गर्थिन । उनले स्कुलमा पढ्दै देखि नृत्य गर्न सुरु गरेकी हुन । उनले उनको नृत्यको लागी धेरै मानिस बाट प्रशंसा पाएकी थिइन्।

पेशागत जीवनी[सम्पादन गर्ने]

२००६ मा कुञ्जनाले नेपाली हास्यटेली शृंखला मेरी बास्सै बाट सुन्तली भूमिका मा प्रबेस गरेकी हुन् उनले मेरी बास्सैमा धुर्मुस को पत्नीको भूमिका खेलेकी छिन् । उनि सुन्तली नाम बाट निकै प्रख्यात छिन् ।

फिल्मोग्राफी[सम्पादन गर्ने]

टेलिभिजन[सम्पादन गर्ने]

अवार्ड[सम्पादन गर्ने]

धुर्मुससुन्तली फाउन्डेसन[सम्पादन गर्ने]

कुञ्जना घिमिरे र सिताराम कट्टेल धुर्मुस सुन्तली फाउण्डेशन को संस्थापक सदस्य हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]