जाँड
Jump to navigation
Jump to search
जाँड अथवा छ्याङ अन्नलाई कुह्याएर बनाइएको नशा लाग्ने झोल पदार्थ हो। नसाकालागी जाँड पिउने गरिन्छ। जाँड अर्ध तरल हुन्छ। जाँड कुनै पनि अन्नलाई कुवाएर बनाईने एक प्रकारको नसालु पदार्थ हो। जाँड बनाउनका लागि सुरुमा चामल, गहुँ, कोदो, मकै आदी अन्नलाई पकाईन्छ र मार्चा हाली चामलको बोरामा तिन दिन सम्म कपडाले छोपी कुवाईन्छ। कुवाए पछि एक प्रकारको रस निस्कन्छ र सोहि रसलाई छ्याङ अथाव जाँडको रूपमा सेवन गरिन्छ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य सूत्र[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जाँड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |