सामग्रीमा जानुहोस्

जिजान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१७°३०′उ ४२°३०′पू / 17.500°N 42.500°E / 17.500; 42.500

जिजान
جازان
साउदी अरबको नक्शामा जिजान प्रकाशितको अवस्थिति
साउदी अरबको नक्शामा जिजान प्रकाशित
राजधानीजिजान
[मिन्तकाश14
सरकार
  सरकारराजकुमार मुहम्म्द बिन नासर
क्षेत्रफल
  जम्मा११६७१ किमी (४५०६ वर्ग माइल)
जनसङ्ख्या
 (२०१०)
  जम्मा१३६५११०
  घनत्व११६.९७/किमी (३०३�०/वर्ग माइल)
ISO 3166-2
09

जिजान प्रान्त' वा जजान प्रान्त , जसलाई औपचारिक अरबी मा मिन्तकाह जाजान (ur) भन्द छन्, साउदी अरब को दक्षिणपश्चिम कुनामा स्थित लाल सागर को किनारमा स्थित छ। यो प्रान्त ठीक यमन देखि उत्तरमा छ र यस प्रान्त को अंतर्राष्ट्रीय सीमा पनि यमनसँग जोडियेको छ। जिजान प्रान्तको लाल सागरमा १०० भन्दा पनि बढी द्वीपहरु छन, जसमा फरसान द्वीप समूह साउदी अरबको सर्वप्रथम संरक्षित क्षेत्र हो। यहाँ अरबी गजल (हरिण) र यूरोपबाट जाडोमा आउने धेरै प्रकारका चराहरूको पाईन्छ। यो प्रान्त साउदी अरबको दोश्रो सबैभन्दा सानो प्रान्त हो।[]

जिजान प्रान्तमा मुख्यत: तीन प्रकारका भौगोलिक स्थिती छन्।

  • अल-सरवात पहाड, जुन यस प्रान्तमा लगभग ३,००० मीटरको उँचाई सम्म छन्।
  • अल-हजूनको जंगल क्षेत्र जहाँ बीच-बीचमा घास क्षेत्र छन्।
  • मैदानी क्षेत्र जहाँ कफी, जौ, गेंहू र फलहरु उगाईन्छन।

यस प्रान्तमा दुई मृत ज्वालामुखीहरु पनि छन। []

जिजानको उच्च क्षेत्रमा मौसम असीर प्रान्त जैस्तै छ जबकि यसको तटवर्ती क्षेत्रमा (जुन तिहामाह क्षेत्रको हिस्सा हो) मौसम धेरै तातो छ। यी तटीय क्षेत्रहरूमा जुलाईमा तापमान ४० °सेंटीग्रेड र जनवरीमा ३१ °सेंटीग्रेड सम्म पुग्ने गर्छन, र नजिकै पानी हुनाले हवामा धेरै नमी हुन्छ, जसले गर्दा यहाँको वातावरण राम्रो मानिन्दैन।

जिजान प्रान्तमा १४ वटा जिल्लाहरू छन :

जिजान प्रान्तका जिल्लाहरू (मुहाफजाह)
नाम अंड्रेजीको नाम अरबी नाम जनगणना
१५ सितम्बर २००४
जनगणना (प्रारम्भिक)
२८ अप्रैल २०१०
अबू अरीशAbu Arishur१,२३,९४३१,९७,११२
अल-दाईरAlddairur४९,२३९५९,४९४
अल-दर्बAlddarbur५२,०६२६९,१३४
अहद अल-मसारिहाहAhad Almasarihahur७०,०३८१,१०,७१०
अल-आरिदाह / अल-आरिजाहAlaridahur६२,८४१७६,७०५
अल-अयदाबीAlaydabiur५२,५१५६०,७९९
अल-हर्थ / अल-हर्सAlharthur४७,०७३१८,५८६
अल-रैथ / अल-रैसAlraythur१३,४०६१८,९६१
बैशBaishur५८,२६९७७,४४२
दमद / जमदDamadur६२,३६६७१,६०१
फरसानFarasanur१३,९६२१७,९९९
जिजानJazanur२,५५,३४०१,५७,५३६
सबयाSabyaur१,९८,०८६२,२८,३७५
सामताहSamtahur१,२८,४४७२,०१,६५६
कुल प्रान्त११,८७,५८७१३,६५,११०
  1. An A to Z of Places and Things Saudi, Kathy Cuddihy, pp. 131, Stacey International, 2001, ISBN 978-1-900988-40-7, ... Encompassing only 15,457 square kilometres, Jizan ranks as the Kingdom's second smallest province. Yet this relatively limited amount of space does not lack diversity. Coastal salt flats gradually give way to lush plains and magnificent mountains. Countless small wadis (dry river beds) and approximately 20 main wadis ... two extinct volcanoes ...
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; ref३६lozir नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

अझै पढनुहोस

[सम्पादन गर्नुहोस्]
  • S.I. Bruk, Narody Peredney Azii (१९६०);
  • S.I. Bruk, and V. S. Apenchenko, Atlas Narodov Mira (Moscow: Academy of Science, १९६४)
  • A. Gabriel, Religionsgeographie von Persien (Vienna, १९७१).

ढाँचा:भौगोलिक क्षेत्र

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]