जिलु
स्वरूप
जिलु
जिलु गाउँ | |
---|---|
देश | नेपाल |
अञ्चल | जनकपुर |
जिल्ला | दोलखा |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टलकोड | |
क्षेत्रीय सङ्केत | ०११ |
जिलु गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने एक गाउँ हो। यो गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण छ। जिलु गाउँको जनसङ्ख्या २६६२[२] छ। जिलु भित्र सर्किश्वोरा , नागस्थान सापकोटा टोल , डाडागाउँ, मोहेरिया, पिप्ले, सुप्लूँगा ,कोलेचौर , डीहि, फसीभै र कातिके गाउँ पर्दछन । अति प्राचीन मानिने टहले धारा यसै गाउँमा पर्दछ।
जिलु गाउँबस्तीहरु
[सम्पादन गर्नुहोस्]- सर्केश्वोरा
- नागस्थान
- भटमासे
- गोबेर्धने
- बलिश्वारा
- सापकोटा टोल
- डाडागाउँ
- गैरागाउँ
- मोहेरिया
- भिरामुनी
- पिप्ले
- सुप्लूँगा
- कोलेचौर
- डीहि
- फसीभै
- कातिके
जिलुका शैक्षिक संस्थाहरु
[सम्पादन गर्नुहोस्]- श्री सर्व माध्यमिक विद्यालय, जिलु
- श्री सेतीदेवी प्राथमिक विद्यालय, सापकोटा
- श्री चेतनसिल प्राथमिक विद्यालय, पिप्ले
- श्री बिष्णु प्राथमिक विद्यालय, फसीभै
जिलु बेंसी
[सम्पादन गर्नुहोस्]जिलु बेंसी जिलु गाउँको कृषि को भुमि हो ।
अमबोटे रुख
[सम्पादन गर्नुहोस्]जिलु बेंसीको बिचमा अबस्तिथ आँपको नाकै पुरानो रुख हो . यो रुखको प्रकृति बिगत ५० वर्ष देखी यौटै र उस्तै रेहेको पाइन्छ .[३]
-
मोहेरिया
-
सुप्लूँगा
-
सापकोटा टोल
-
महांकाल
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालका विभिन्न स्थानका पोस्टलकोडहरू, हुलाक सेवा विभाग
- ↑ गाविस प्रोफाइल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२७ मिति Central Bureau of Statistics
- ↑ बुढा पाका को भनाइ ="बुढा पाका कोभनाइ दोलखा आँखा पत्रिका