जुम्ला विमानस्थल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जुम्ला विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानजुम्ला, नेपाल
उचाई समुद्री सतह७,७०० ft / २,३४७ m
निर्देशाङ्क२९°१६′२७″ उत्तर ८२°११′३६″ पूर्व / २९.२७४१७° उत्तर ८२.१९३३३° पूर्व / 29.27417; 82.19333
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
09/27 ५३१ १,७४२ कालोपत्रे
श्रोत: [१][२]

जुम्ला विमानस्थल (आइएटिए: JUMआइसिएओ: VNJL) एउटा विमानस्थल हो जुन जुम्लामा रहेको छ ।[१]

सुबिधा[सम्पादन गर्ने]

यो विमानस्थल समुन्द्र सतहबाट ७,७०० फिट (२,३४७ मी) मा रहेको छ ।[१]

बायुसेवा तथा गन्तब्य[सम्पादन गर्ने]

विमानसेवा गन्तवयस्थानहरु 
नेपाल वायुसेवा निगम नेपालगञ्ज [३]
तारा एयरलाईन्स नेपालगञ्ज , सुर्खेत [४]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Airport information for Jumla, Nepal (VNJL / JUM) at Great Circle Mapper.
  2. Jumla Airport (VNJL / JUM) at AirportGuide.com
  3. "Schedule Effective from 15 May, 2010 to 30 October, 2010", Nepal Airlines, अन्तिम पहुँच ७ जुन २०१० 
  4. http://www.taraair.com/

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]