नेपालगञ्ज विमानस्थल
नेपालगञ्ज विमानस्थल राँझा विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजानिक | ||||||||||
सञ्चालक | नेपाल सरकार | ||||||||||
सेवा गर्ने स्थान | नेपालगञ्ज, ![]() | ||||||||||
उचाइ समुद्री सतह | ५४० ft / १६५ m | ||||||||||
निर्देशाङ्क | २८°०६′१३″उ॰ ०८१°४०′०१″पू॰ / २८.१०३६१°N ८१.६६६९४°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
राँझा विमानस्थल मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने राझाँ विमानस्थल त्यस क्षेत्रको अति महत्त्वपूर्ण विमानस्थल हो। यो विमानस्थलको एअरपोर्ट कोड |KEP|VNNG हो।
नामांकरण[सम्पादन गर्नुहोस्]
यो विमानस्थलको नाम नेपालको नेपालगञ्ज नगरको नामबाट राखीएको हो।
स्थिति[सम्पादन गर्नुहोस्]
यो विमानस्थल नेपालगञ्ज सहरको उत्तरी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विमान सेवाहरू[सम्पादन गर्नुहोस्]

नेपाल वायुसेवा यती एअरलाईन्स बुद्ध एअर कस्मिक एअर गोर्खा एअर
उडान[सम्पादन गर्नुहोस्]
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
सन्दर्भहरू[सम्पादन गर्नुहोस्]
- ↑ Airport information for VNNG from DAFIF (effective October 2006)
- ↑ Airport information for Nepalgunj (Nepalganj), Nepal (VNNG / KEP) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा नेपालगञ्ज विमानस्थल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।