सामग्रीमा जानुहोस्

जुरे रुपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुरे रुपी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Starling
वंश: Acridotheres
Moore, F, 1858
प्रजाति:
A. grandis
वैज्ञानिक नाम
Acridotheres grandis
Moore, F, 1858

जुरे रुपी (Acridotheres grandis) स्टर्निडे परिवारमा पर्ने रुपी चराको प्रजाति हो। यो चरा नेपाल, उत्तरपूर्वी भारत, बङ्गलादेश हुँदै दक्षिणपूर्वी एसिया सम्मको क्षेत्रमा पाइन्छ।

यो चरा अगाडी निधारमा हल्का पछाडी घुमेको कालो जुरो भएको र कालो रङ्गको हुन्छ। यसको चुच्चो र खुट्टा पहेंलो रङ्गको हुन्छ। यसको पखेटाको किनाराको तथा पुच्छरको तलपट्टीको केही प्वाँख सेतो रङ्गको हुन्छ।

  1. BirdLife International (२०१६), "Acridotheres grandis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T१०३८७१२२२A९४२६८४४२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103871222A94268442.en, अन्तिम पहुँच १६ नोभेम्बर २०२१