जुरे रुपी
स्वरूप
जुरे रुपी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Starling |
वंश: | Acridotheres Moore, F, 1858 |
प्रजाति: | A. grandis
|
वैज्ञानिक नाम | |
Acridotheres grandis Moore, F, 1858 |
जुरे रुपी (Acridotheres grandis) स्टर्निडे परिवारमा पर्ने रुपी चराको प्रजाति हो। यो चरा नेपाल, उत्तरपूर्वी भारत, बङ्गलादेश हुँदै दक्षिणपूर्वी एसिया सम्मको क्षेत्रमा पाइन्छ।
विवरण
[सम्पादन गर्नुहोस्]यो चरा अगाडी निधारमा हल्का पछाडी घुमेको कालो जुरो भएको र कालो रङ्गको हुन्छ। यसको चुच्चो र खुट्टा पहेंलो रङ्गको हुन्छ। यसको पखेटाको किनाराको तथा पुच्छरको तलपट्टीको केही प्वाँख सेतो रङ्गको हुन्छ।
तस्वीरहरू
[सम्पादन गर्नुहोस्]References
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१६), "Acridotheres grandis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T१०३८७१२२२A९४२६८४४२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103871222A94268442.en, अन्तिम पहुँच १६ नोभेम्बर २०२१।