जूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भौतिक परिमाणहरु जस्तै ताप, कार्य, शक्ति आदिको एकाइ नै जुल हो । कुनै पनि बस्तुलाई १ न्युटन बल प्रयोग गरी उक्त वस्तुलाई १ मिटर दुरि पार गराउँन १ जुल शक्ति आवश्यक पर्दछ ।

जुल एक एकाइ हो । यस विश्वका सबै वस्तुका मोलिकुल वा एटमहरू कुनै न कुनै रेटमा कम्पन गरिरहेका हुनछन् त्यही नाप्ने एकाइ जुल हो । यो एकाइको अंग्रेज भौतिक बैज्ञानिक जेम्स प्रेस्कट जुलको नाम मा नामांकन गरिएको हो ।[१][२][३]

अन्य एस आई इकाइहरूको सन्दर्भ मा:

जहाँ N न्यूटन, m मिटर, kg किलोग्राम, s सेकेण्ड, Pa पास्कल तथा W वाट हो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. American Heritage Dictionary of the English Language, Online Edition (2009). Houghton Mifflin Co., hosted by Yahoo! Education.
  2. The American Heritage Dictionary, Second College Edition (1985). Boston: Houghton Mifflin Co., p. 691.
  3. McGraw-Hill Dictionary of Physics, Fifth Edition (1997). McGraw-Hill, Inc., p. 224.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=जूल&oldid=1041214" बाट अनुप्रेषित