जोर्डन महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जोर्डन महिला राष्ट्रिय फुटबल टिम (अरबी: منتخب الأردن لكرة القدم للسيدات‎), अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जोर्डनलाई प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जोर्डन फुटबलको लागि शासकीय निकाय जोर्डन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

जोर्डन
उपनाम(हरू)نشميات الأردن
Nashmeyat Al-Urdon
("The Chivalrous of Jordan")
सङ्गठनजोर्डन फुटबल सङ्घ
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकमाईकल डिक्नी
कप्तानस्टेफि्नी अल-नाबर
फिफा कोडJOR
फिफा बरियता क्रम५७ Decrease(२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम५० (जुन–डिसेम्बर २०१७)
फिफा निम्न बरियता क्रम१४४ (डिसेम्बर २००७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
जोर्डन जोर्डन १–० प्यालेस्टाइन प्यालेस्टाइन
(अम्मान, जोर्डन; २३ सेप्टेम्बर २००५)
ठु्लो विजय
जोर्डन जोर्डन२१–० कुवेत कुवेत
(अम्मान, जोर्डन; ७ जुन २००७)
ठूलो हार
जापान जापान १३–० जोर्डन जोर्डन
(दोहा, कतार; ३० नोभेम्बर २००६)
एएफसी महिला एसिया कप
खेलहरू२ (पहिलो खेल: २०१४)
उत्कृष्ट नतिजा७ अौँ

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]