ज्वाला गुट्टा
स्वरूप
| ज्वाला गुट्टा | ||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
ज्वाला गुट्टा | ||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||
| जन्म: | ७ सेप्टेम्बर १९८३ वर्धा, महाराष्ट्र, भारत | |||||||||||||||||||||||||||||||
| उचाई: | १.७८ मी (५ फिट १० इन्च)[१] | |||||||||||||||||||||||||||||||
| देश: | ढाँचा:पताका | |||||||||||||||||||||||||||||||
| हात प्रयोग | देब्रे | |||||||||||||||||||||||||||||||
| मिश्रित युगल / महिला डबल्स | ||||||||||||||||||||||||||||||||
| उच्चतम क्रम | ६ | |||||||||||||||||||||||||||||||
| Current Ranking | २१ (२३ जुन २०११) | |||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||||||||||||||||||||
| BWF Profile | ||||||||||||||||||||||||||||||||
ज्वाला गुट्टा (जन्म: ७ सेप्टेम्बर १९८३; वर्धा, महाराष्ट्र) एक भारतीय ब्याडमिन्टन खेलाडी हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]ज्वाला गुट्टाको जन्म ७ सेप्टेम्बर १९८३ मा वर्धा, महाराष्ट्र मा भएको थियो । उनको पिता एम. क्रान्ति तेलुगु र आमा येलन चीन की हुन् । उनकी आमा येलन गुट्टा पहिलो चोटी १९७७ मा आफ्नो हजुरबुवा सँग भारत आएकी थिइन् । ज्वाला गुट्टाको प्रारम्भिक पढाई हैदराबादबाट भएको छ र यहिबाट उनले बैडमिंटन खेलन पनि शुरू गरिन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "BWF content" [बी डब्ल्यू एफ कोंटेंट] (अँग्रेजीमा), बी डब्ल्यू एफ कोंटेंट, अन्तिम पहुँच ३० जुलाई २०१४।
|trans_title=प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ज्वाला गुट्टा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।