झ्यासुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झ्यासुक
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Lamiales
परिवार: लमिएसिया
वंश: एजुगा
Maxim.
प्रजाति:
A. lupulina
वैज्ञानिक नाम
Ajuga lupulina
Maxim.
पर्याय[१]
  • Ajuga lupulina f. breviflora Y.Z.Sun WSCP.
  • Ajuga lupulina f. humilis Y.Z.Sun WSCP.
  • 'Ajuga lupulina f. breviflora Y.Z.Sun' WSCP.


झ्यासुक नेपाल, चिन तथा भारतको हिमाली क्षेत्रमा पाइने जडीबुटी युक्त फूल फुल्ने वनस्पति हो। यो वनस्पति १,३०० देखि ४,५०० मिटरसम्मको उचाइको उप-उष्णकटिबन्धिय क्षेत्रमा पाइन्छ। यो वनस्पति घाँसे मैदानमा, नदीको छेउछाउमा र चट्टानी दरारहरूमा पाइने गर्छ।[२] यसको पातहरूको लेपलाई मांसपेशी सुन्निने समस्याको उपचारको लागि प्रयोग गर्ने गरिन्छ।[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ajuga lupulina Maxim.", The Plant List, २०१३, अन्तिम पहुँच २० अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०२१ मिति
  2. "Flora of China", १९९४, अन्तिम पहुँच २० अगस्ट २०१८ 
  3. Manandhar. N.P (२००२), Plants and People of Nepal