टाशी नामग्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाशी नामग्याल
११ औं छोग्याल
टाशी नामग्याल सन् १९३८
सिक्किमको छोग्याल
शासनकाल५ डिसेम्बर १९१४ – २ डिसेम्बर १९६३
पूर्वाधिकारीसिडकोङ तुल्कु नामग्याल
उत्तराधिकारीपाल्देन थोन्डुप
जन्म(१८९३-१०-२६)२६ अक्टोबर १८९३
तिब्बत, चिङ वंश
मृत्यु२ डिसेम्बर १९६३(1963-12-02) (उमेर ७०)
गान्तोक, सिक्किम अधिराज्य
जीवनसाथीकुन्जाङ देचेन
सन्तानपाल्देन थोन्डुप
घरानानामग्याल वंश
बाबुथुटोब नामग्याल
आमायेसय डोल्मा
धर्मबुद्ध धर्म

ताशी नामग्याल (२६ अक्टोबर १८९३ – २ डिसेम्बर १९६३) सन् १९१४ देखि १९६३ सम्म सिक्किमका शासक छोग्याल (राजा) थिए। उनी थुटोब नामग्यालका छोरा थिए। उनी सिक्किमका पहिलो स्वतन्त्र राजा थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

नामग्याल सिक्किमको नामग्याल वंशका ११ औं शासक थिए, आफ्नो सौतेनी भाइ सिड्केओङ तुल्कु नामग्यालको उत्तराधिकारी थिए, जसले फेब्रुअरी देखि डिसेम्बर १९१४ सम्म शासन गरेका थिए - जब उनको अचानक रहस्यमय परिस्थितिमा मृत्यु भयो।[१] तिब्बतमा जन्मेका र १३औं दलाई लामा, थुब्तेन ग्यात्सोद्वारा ताज पहिरिएका, उनी भारतसँग घनिष्ठ सम्बन्धका लागि कडा अधिवक्ता थिए।[१]

उनको शासनकालमा, उनी भूमि सुधार र स्वतन्त्र निर्वाचनका लागि परिचित थिए।[२] उनले सिक्किम, भारत र तिब्बत बीचको घनिष्ठ सम्बन्धलाई पनि समर्थन गरे। धेरैले उनको मृत्युको श्रेय भारतीय एजेन्टलाई दिएका छन्।[२] उनको मृत्युपछि उनको दोस्रो छोरा पाल्देन थोन्डुप नामग्यालले छोग्यालको उत्तराधिकारी बने।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ McKay, Alex (नोभेम्बर २००४), "The indigenisation of western medicine in Sikkim", Bulletin of Tibetology (अङ्ग्रेजीमा) (Namgyal Institute of Tibetology.) 40 (2): ३५। 
  2. २.० २.१ Sack, John (१९५९), Report from Practically Nowhere, New York: Curtis Publishing Company, पृ: 221–222।