ट्युनिसिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्युनिसिया महिला राष्ट्रिय फुटबल टोली
उपनाम(हरू)نسور قرطاج
(कार्थेज ईगलहरू)
सङ्गठनट्युनिसिया फुटबल सङ्घ
उप-सङ्गठनयुएएफए (अरब राष्ट्र)
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घयु.एन.ए.एफ (उत्तर अफ्रिका)
प्रमुख प्रशिक्षकसमीर ल्यान्डौलासी
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (ट्युनिसिया)
फिफा कोडTUN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७२ ह्रास(२३ जुन २०१७)
उच्च वरीयता६७ (मार्च २०१७)
निम्न वरीयता१२८ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट २–१  ट्युनिसिया
(अलेक्जेन्ड्रिया, इजिप्ट, २० अप्रिल २००६)
ठूलो विजय
 ट्युनिसिया १०–०  सिरिया
(अलेक्जेन्ड्रिया, इजिप्ट, ३४ अप्रिल २००४)
ठूलो हार
 अल्जेरिया ४–०  ट्युनिसिया
(अन्नाबा, अल्जेरिया, ३० जुन २००७)
 अल्जेरिया ४–०  ट्युनिसिया
( फ्रान्स, २३ जुन २००९)
 घाना ४–०  ट्युनिसिया
(आक्रा, घाना, १२ अप्रिल २०१६)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २००८)
उत्कृष्ट नतिजासमूह चरण (२००८)
महिला प्रतियोगिता
उपस्थिति१ (पहिलो खेल २००९)
उत्कृष्ट नतिजाबिजेता (१): २००९
अरब महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजातेस्रो स्थान (१): २००६

ट्युनिसिया महिला राष्ट्रिय फुटबल टोली (अरबी: منتخب تونس لكرة القدم للسيدات‎) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]