ट्युनिसिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख महिला टिमको बारेमा हो । पुरुष टिमको लागि ट्युनिसिया राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।

ट्युनिसिया महिला राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم للسيدات‎) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

ट्युनिसिया महिला राष्ट्रिय फुटबल टिम
उपनाम(हरू)نسور قرطاج
(कार्थेज ईगलहरू)
सङ्गठनट्युनिसिया फुटबल सङ्घ
सब-कन्फेडेरेसनयु.एन.ए.एफ (उत्तर अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकसमीर ल्यान्डौलासी
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (ट्युनिसिया)
फिफा कोडTUN
फिफा बरियता क्रम७२ Decrease(२३ जुन २०१७)
फिफा उच्च बरियता क्रम६७ (मार्च २०१७)
फिफा निम्न बरियता क्रम१२८ (डिसेम्बर २००७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट २–१  ट्युनिसिया
(अलेक्जेन्ड्रिया, इजिप्ट, २० अप्रिल २००६)
ठु्लो विजय
 ट्युनिसिया १०–०  सीरिया
(अलेक्जेन्ड्रिया, इजिप्ट, ३४ अप्रिल २००४)
ठूलो हार
 अल्जेरिया ४–०  ट्युनिसिया
(अन्नाबा, अल्जेरिया, ३० जुन २००७)
 अल्जेरिया ४–०  ट्युनिसिया
( फ्रान्स, २३ जुन २००९)
 घाना ४–०  ट्युनिसिया
(अाक्रा, घाना, १२ अप्रिल २०१६)
अफ्रिकी महिला च्याम्पियनसिप
खेलहरू१ (पहिलो खेल: २००८)
उत्कृष्ट नतिजासमूह चरण (२००८)
महिला प्रतियोगिता
खेलहरू१ (पहिलो खेल: २००९)
उत्कृष्ट नतिजाबिजेता (१): २००९

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]