ट्रिनिडाड र टोबागो राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | द सोका वारियर्स | ||
---|---|---|---|
सङ्गठन | ट्रिनिडाड र टोबागो फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Dennis Lawrence | ||
कप्तान | Curtis Gonzales | ||
सर्वाधिक उपस्थिति | Angus Eve (११७) | ||
सर्वाधिक गोलकर्ता | Stern John (७०) | ||
गृह रङ्गशाला | हस्ली क्राफोर्ड रङ्गशाला | ||
फिफा कोड | TRI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९० १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २५ (जून २००१) | ||
निम्न वरीयता | १०६ (अक्टोबर २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ब्रिटिस गयाना १–४ ट्रिनिडाड र टोबागो (ब्रिटिस गयाना; २२ जुलाई १९०५)[१] | |||
ठूलो विजय | |||
ट्रिनिडाड र टोबागो ११–० अरुबा (एरिमा, ट्रिनिडाड र टोबागो; २३ अप्रिल १९८९) | |||
ठूलो हार | |||
मेक्सिको ७–० ट्रिनिडाड र टोबागो (मेक्सिको शहर, मेक्सिको; ८ अक्टोबर २०००) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २००६) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००६ | ||
गोल्ड कप | |||
उपस्थिति | १५ (पहिलो खेल १९६७) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९७३ |
ट्रिनिडाड र टोबागो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्रिनिडाड र टोबागोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्रिनिडाड र टोबागो फुटबलको लागि शासकीय निकाय ट्रिनिडाड र टोबागो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ट्रिनिडाड र टोबागो राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।