ठूलो जुरे कोइली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ठूलो जुरे कोइली
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Cuculiformes
परिवार: Cuculidae
वंश: Clamator
प्रजाति: C. coromandus
वैज्ञानिक नाम
Clamator coromandus
(Linnaeus, 1766)

ठूलो जुरे कोइली (Clamator coromandus) नेपालमा पाइने एक प्रकारको कोइलीको प्रजाति हो । यसको लम्बाई लगभग ४७ सेन्टिमिटर हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]