ढाँचा:इतिहासमा आज/२०, डिसेम्बर
स्वरूप
लुसी पिन्डर (सन् १९८३)
- वि.सं. २०२८ (सन् १९७१) - जुल्फिकार अली भुट्टोले चौथौ पाकिस्तानको राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएको थियो।
- वि.सं. २०५६ (सन् १९९९) - पोर्चुगलले चिनलाई मकाउ हस्तान्तरित गरेको थियो।
- वि.सं. २०७७ (सन् २०२०) - नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा संसद विघटन र देशमा मध्यावधि चुनावका लागि मिति घोषणा गर्नुभएको थियो।