ढाँचा:प्रमुख लेख/लक्ष्मीनाथ बेजबरुवा
स्वरूप
लक्ष्मीनाथ बेजबरुवा (आसामी: লক্ষ্মীনাথ বেজবৰুৱা, हिन्दी: लक्ष्मीनाथ बेजबरुवा; जन्म: १९ नोभेम्बर १८६४–२६ मार्च १९३८) एक आसामी व्यक्तित्व र आधुनिक आसामी साहित्यको अग्रणी साहित्यकार थिए। उनी जोनाकी युगका साहित्यिक पराकाष्ठिहरू हुन्। बेजबरुवाले आफ्नो साहित्य कार्यकालमा थुप्रै निबन्ध, नाटक, कथा, कविताहरू लेखेर आसामी साहित्यमा ठूलो योगदान पुर्याएका थिए। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित: