ढाँचा:प्रमुख लेख/वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलर स्विफ्ट

"वाइल्डेस्ट ड्रिम्स" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम '१९८९'को लागि रेकर्ड गरिएको थियो। एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्सरिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यसका निर्माता म्याक्स मार्टिन र सेलब्याकसँग गीत लेखेकी थिइन्। यस गीतका आधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छिन्। (पूरा  पढ्नुहोस्...)