ढाँचा:प्रमुख लेख/समर रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{2}}}

डेनियल्ले लुइजी मोइनेट (जन्म:२८ नोभेम्बर १९८३) एक अमेरिकी व्यवसायी महिला कुस्ती खेलाडी, मोडल, अभिनेत्री तथा अवकाशप्राप्त फुटबल खेलाडी हुन्। उनी अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईमा समर रेको नामले परिचित छिन्। उनी डब्ल्युडब्ल्युईद्वारा सञ्चालित टोटल डिभास नामक एक वास्तविक टेलिश्रृङ्खलाको दोस्रो तथा दोस्रो संस्करणकी प्रमुख पात्र थिइन्। डब्ल्युडब्ल्युईसँग आवद्ध हुनु भन्दा अगाडि उनले सिकागो ब्लिस नामक एक अमेरिकी फुटबल क्लबकी खेलाडी रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)