समर रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समर रे
सन् २०१९ मा रे
वास्तविक नामडेनियल्ले लुइजी मोइनेट
जन्म (1983-11-28) नोभेम्बर २८, १९८३ (उमेर ४०)[१]
न्युयोर्क
अमेरिका[२]
निवासस्थानसिकागो इलिनोइ, अमेरिका
[३]
शिक्षाउत्तर क्यारोलिना विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामडेनियल्ले लुइजी मोइनेट
समर रे
उचाई५ फिट १० इन्च (१७८ सेमी)[४][५]
तौल१२५ पाउन्ड (८ स्टोन १३ पाउन्ड; ५७ किग्रा)[५]
उत्पत्तिउत्तर क्यारोलिना[४]
प्रशिक्षकफ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[५]
पदार्पण१८ डिसेम्बर २०११[५]

डेनियल्ले लुइजी मोइनेट (जन्म:२८ नोभेम्बर १९८३) एक अमेरिकी व्यवसायी महिला कुस्ती खेलाडी, मोडल, अभिनेत्री तथा अवकाशप्राप्त फुटबल खेलाडी हुन्।[६] उनी अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईमा समर रेको नामले परिचित छिन्।[५][१] उनी डब्ल्युडब्ल्युई द्वारा सञ्चालित टोटल डिभास नामक एक वास्तविक टेलिश्रृङ्खलाको दोस्रो तथा दोस्रो संस्करणकी प्रमुख पात्र थिइन्।[७][८] डब्ल्युडब्ल्युईसँग आवद्ध हुनु भन्दा अगाडि उनले सिकागो ब्लिस नामक एक अमेरिकी फुटबल क्लबकी खेलाडी रहेकी थिइन्।

व्यवसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

विकासशील क्षेत्रहरू (सन् २०११–२०१४)[सम्पादन गर्नुहोस्]

सन् २०११ मा मोइनिटले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेको जानकारी गराएको थियो भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[९] उनले सन् २०११ डिसेम्बर १८ का दिन उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा रिङ पर्दापण गरेकी थिइन्। उनले एफसिडब्ल्यूका लागि केही महिनाका लागि रिङ उद्घोषकको काम गरेकी थिइन्।[१०] उनले पछि आफ्नो रिङ नाम समर रेमा परिवर्तन गरेकी थिइन्। मार्च ५ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनलाई सेथ रोलिन्स र उनको नयाँ साथी ब्राड म्याडक्स बीचको खेलमा अवरोध पुर्‍याउनबाट उक्त पदोन्नतिमा पर्दापण गरेकी पेइजले रोकेकी थिइन्।[११] ११ मार्च २०११ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनी एफसिडब्ल्यूको महाप्रबन्धकको रूपमा नियुक्त भएकी थिइन्।[१२] मार्च १५, २०११ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनले उक्त पदोन्नति अन्तर्गत रहेको क्विन्स अफ एफसिडब्ल्यू नामक उपाधिलाई निष्क्रिय गराएकी थिइन् जसकारण रफिक डियास उक्त उपाधि जित्ने अन्तिम विजेता रहेकी थिइन्।[१३] सन् २०११ अप्रिल ६ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनले रिङ पर्दापण गरेकी थिइन् जसअन्तर्गत उनी सोफिया कोर्टिजसँग ट्रिपल थ्रेट खेलमा पराजित भएकी थिइन् जुन खेलमा पेइज पनि संलग्न थिइन्।[१४]

डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एफसिडब्ल्यूको विघटन पश्चात् डब्ल्युडब्ल्युईले उसको नयाँ विकासशील क्षेत्र एनएक्सटीको सुरुवात गरेको थियो भने एनएक्सटीका लागि रेले रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन्।[१५] रे पनि एनएक्सटीका खेलहरूमा संलग्न हुन सुरु गरेकी थिइन् जब उनले ३० जनवरी २०१३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा पेइजलाई आक्रमण गरेकी थिइन्।[१५] सन् २०१२ मे १ मा दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनको र पेइज बीचको खेल आयोजना गरिएको थियो जहाँ उनी पेइजसँग पराजित भएकी थिइन्।[१६][१७] रेले सन् २०१२ जुन १२ का दिन आयोजित एनएक्सट‌ीको एक श्रृङ्खलामा उनी एनएक्सटीको पहिलो महिला विजेता बन्नका लागि एक प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनले उक्त प्रतियोगिताको पहिलो चरणमा सासा बेङ्क्सलाई पराजित गर्न सफल भएकी थिइन् तर उनी पछि सन् २०१२ जुलाई १० का दिन उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा उनी एमासँग पराजित भएकी थिइन्।[१८][१९] उनी उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा एमासँगको खेलमा पराजित भएपछि उनले एमालाई आक्रमण गरेकी थिइन् जसकारण उनीहरूको बीच द्वन्द्वको सुरुवात भएको थियो।[२०] एमा र रेका बीच पछि एक खेल आयोजना गरिएको थियो जहाँ उनी एमासँग पराजित भएकी थिइन् तर खेलमा एमा घाइते भएपछि रेले एनएक्सटी महिला उपाधि विजेता पेइजलाई उनको उपाधिका लागि चुनौती दिएकी थिइन् जुन पछि पेइजले स्वीकार गरेकी थिइन्।[२१] सन् १०१२ अगष्ट १४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा रे पेइजसँग उपाधिका लागि खेलमा पराजित भएकी थिइन्।[२२][२३] उक्त खेलपछिका केही हप्ताहरूमा रे सासा बेङ्क्ससँग सहकार्य गर्दै तत्कालिन महिला विजेता पेइजलाई आक्रमण गर्ने रणनीति बनाएका थिए जसको फलस्वरूप सन् २०१२ सेप्टेम्बर ११ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्सले पेइजलाई आक्रमण गरेकी थिइन्।[२४] बेङ्क्स र रेले पछि उनीहरूको टोलीको नाम ब्युटिफुल फियर्स फिमेल्स राख्दै प्रस्तुत हुनु सुरु गरेका थिए।[२५] सन् २०१२ अक्टोबर १६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनीहरूको सामना पेइज र एमासँग एक ट्याग टिम खेलमा भएको थियो जहाँ ब्युटिफुल फियर्स फिमेल्सले जित हासिल गर्न सफल भएका थिए।[२६]

६ महिनाको अस्थायी अवकाश पश्चात् उनी जुन ६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनी पुनः उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् भने उनले उनको पहिलो उपस्थितिमै सार्लेटको खेलमा अवरोध पुर्‍याएकी थिइन्।[२७] उक्त खेलको समाप्ति पछि रेले बेइलीलाई आक्रमण गरेकी थिइन्।[२८][२९] रेले पछि एक खेलमा बेइलीलाई पराजित गर्दै एनएक्सटी महिला उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन् भने तात्कालिक समयमा एनएक्सटी महिला विजेता सार्लेट फ्लेयर थिइन्।[३०] जुलाई २४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा रेले एनएक्सटी महिला उपाधिका लागि सार्लेट फ्लेयरसँग खेल खेलेकी थिइन् तर उक्त खेलमा उनी फ्लेयरसँग पराजित भएकी थिइन्।[३१]

फान्डाङ्गोसँग सहकार्य (सन् २०१३–२०१४)[सम्पादन गर्नुहोस्]

सन् २०१३ अप्रिल २२ का दिन रेले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र मा फान्डाङ्गोको नृत्य साथीका रूपमा पर्दापण गरेकी थिइन्।[३२] सन् २०१३ मे १३ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा फान्डाङ्गो र समर रेको क्रिस जेरिको र उनको एक महिला नृत्य साथीसँग एक नाच प्रतियोगिता आयोजना गरिएको थियो भने फान्डाङ्गो र रेक‍ नाच चलिरहँदा रेको खुट्टामा चोट लागेको थियो जसकारण डाङ्गोले पछाडिबाट जेरिकोलाई आक्रमण गरेका थिए तर पछि रेले चोट लागेको नाटक गरेकी थिइन्।[३३] २५ अक्टोबरका दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा फान्डाङ्गोको सामना द ग्रेट खलीसँग भएक‍ थियो भने उक्त खेलमा रेले अवरोध पुर्‍याएका करण डाङ्गो र रेको सामना नेटालिया र खलीसँग एक मिश्रित ट्याग टिम खेल हेल इन अ सेलमा आयोजना गरिएको थियो जुन रेको उक्त पदोन्नतिका लागि पहिलो खेल थियो।[३४] उक्त खेलमा रे र डाङ्गोको टोलीले खाली र नेटालियाको टोलीलाई पराजित गर्न सफल भएका थिए।[३५] उक्त कार्यक्रमको एक दिन पश्चात् आयोजना गरिएको को एक श्रृङ्खलामा रेक‍ सामना नेटालियासँग भएक‍ थियो जहाँ उनी नेटालियासँग पराजित भएकी थिइन्।[३६] रेले नोभेम्बर २३ मा दिन आयोजित सरभाइभर सिरिज नामक एक वार्षिक कुस्ती कार्यक्रममा पनि भाग लिएकी थिइन्।[३७][३८][३९] नोभेम्बर १९, २०१३ का दिन आयोजित सुपरस्टारको एक श्रृङ्खलामा रेले क्याटलिनलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् जुन उनको उक्त पदोन्नतिका लागि पहिलो जित थियो।[४०] सन् २०१४ को सुरुवातसँगै रेको एमासँग द्वन्द्व चर्किएको थियो भने उनीहरू विभिन्न शृङ्खलामा आयोजित कुस्ती कार्यक्रमहरूमा एकअर्काको विरुद्धमा मैदान उत्रिएका थिए।[४१][४२][४३][४४][४५][४६][४७][४८]

अप्रिल ८, २०१४ का दिन फान्डाङ्गोले रेसँगको मित्रता अन्त्य गरेको कुरा आफ्नो व्यक्तिगत ट्विटर खाता मार्फत व्यक्त गरेका थिए भने सन् २०१४ अप्रिल ११ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा उनको नयाँ नृत्य साथीको रूपमा लेला आएकी थिइन्।[४९][५०] रे मे १९ का दिन आयोजित को एक श्रृङ्खलामा पुनः डब्ल्युडब्ल्युईमा फर्किएकी थिइन् भने उनले आउने बित्तिकै फान्डाङ्गोलाई चुम्बन गर्दै लेलालाई आक्रमण गरेकी थिइन्।[५१][५२] सन् २०१४ जुन २९ का दिन आयोजित मनी इन द बेङ्क नामक एक वार्षिक कुस्ती कार्यक्रममा रेको सामना लेलासँग भएको थियो जुन खेलको अतिथि निर्णायकको रूपमा फान्डाङ्गो चयन भएका थिए।[५३][५४][५५][५६] उक्त खेलमा रे लेलासँग पराजित भएकी थिइन्।[५७][५८][५९]

विभिन्न घटनाक्रम र प्रस्थान (सन् २०१४–२०१७)[सम्पादन गर्नुहोस्]

सन् २०१४ जुन ३० का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा रेका कारण फान्डाङ्गो पराजित भएका थिए।[६०] जुलाई ११ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलादेखि रे र लेलासँगै काम गर्न सुरु गरेका थिए भने उनीहरूको अतिथि निर्णायकक‍ रूपमा काम गरेका फान्डाङ्गोलाई आक्रमण गरेका थिए।[६१] त्यसको एक हप्तापछि आयोजित स्म्याकडाउनको एक शृङ्खलामा रे र लेलाले टोलीको रूपमा काम गरेदेखिको पहिलो हार बेहोरेका थिए।[६२] उनीहरूको टोलीले सन् २०१४ सेप्टेम्बर २ का दिन आयोजित मेन इभेन्ट नामक एक कुस्ती कार्यक्रममा पहिलो जित हासिल गरेका थिए।[६३] सरभाइभर सिरिज नामक एक वार्षिक कुस्ती कार्यक्रममा उनीहरूको टोली ट्याग टोली निस्कासन खेलमा समावेश भएका थिए तर उनीहरू उक्त प्रतिस्पर्धाबाट बाहिरिएका थिए।[६४][६४] रे द्वारा अभिनित उनको पहिलो चलचित्र द मरिन ४ को सार्वजनिक पछि उक्त चलचित्रका अभिनेता द मिजसँग उनले सहकार्य गरेकी थिइन् भने उनीहरूको डब्ल्युडब्ल्युईमा फर्किएपछि द मिजको डेमियन स्यान्डोसँग द्वन्द्व चलेको थियो जसमा रेले मिजलाई स्यान्डोलाई पराजित गर्न सहयोग गरेकी थिइन्। [६५][६६][६७][६८][६९]

टोली ब्याडका सहकर्मी हरूको साथ रे (अगाडिको बायाँ)

सन् २०१६ देखि रे पुनः रिङमा फर्किएकी थिइन् भने उनले डब्ल्युडब्ल्युईको र स्म्याकडाउनमा विभिन्न खेलाडीहरूसँग एकल खेल खेल्न सुरु गरेकी थिइन्।[७०][७१] सन् २०१६ को मार्च महिनामा उनले टिम ब्याड (नेयोमी र टमिना), एमा र लानासँग सहकार्य गरेकी थिइन् भने उनीहरूको टोली रेसलमेनिया ३२ को कार्यक्रममा अर्को टोलीसँग पराजित भएका थिए। [७२][७३][७४] सन् २०१६ जुलाई १९ का दिन रे डब्ल्युडब्ल्युई ड्राफ्ट अन्तर्गत मा सरुवा भएकी थिइन्।[७५][७६] एक वर्षको निष्क्रियता पश्चात् सन् २०१७ अक्टोबर २९ मा दिन उनको डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रको मिति समाप्त भएको थियो भने उनी डब्ल्युडब्ल्युईबाट निस्कासन भएकी थिइन्।[७७][७८][७९]

स्वतन्त्र सर्किट (सन् २०१८)[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युईबाट प्रस्थान गरेको सात महिनापछि उनले मे २५ मा भिक्टोरियाको बर्वुड इस्टस्थित ह्वाइटहर्स क्लब फङ्सन एन्ड कन्भेन्सन सेन्टरमा ब्याटल च्याम्पियनसिप कुस्ती प्रतियोगितामा भाग लिँदै आफ्नो स्वतन्त्र सर्किटमा प्रदर्शन गर्न सुरुवात गरेकी थिइन्। उनले आफ्नो पहिलो खेलामा एनएक्सटीकी पूर्व खेलाडी सोफिया कोर्टेजको सामना गरेकी थिइन् जहाँ उनी पराजित भएकी थिइन्।[८०][८१]

डब्ल्युडब्ल्युईमा पुन:आगमन[सम्पादन गर्नुहोस्]

मोइनटले आफ्नो खेलको दौरान नेटालियाको खिसी गर्दै जनवरी २१, २०२२ को शृङ्खलामा पाँच वर्षको अनुपस्थितिपछि पहिलो पटक टेलिभिजनमा देखा परेकी थिइन्। उनले टोटल डिभासबाट आफ्नो प्रतिस्पर्धा निभाएकी थिइन्। उनले २०२२ को रोयल रम्बलमा सीधै नेटालियालाई आक्रमण गर्न जाँदै गरेको २३ औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन्।

पछि उनले स्टेफिनी म्याकमेनले आयोजना गरेको रेसलमेनिया ३८ पूर्व–कार्यक्रम भोजामा पनि भाग लिएकी थिइन्।[८२]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • इम्प्याक्ट प्रो रेस्लिङ
    • आइपिडब्ल्यू महिला विजेता (१ पटक)[८३]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये ४९औँ स्थानमा पर्न सफल (सन् २०१४)[८४]
  • रोलिङ स्टोन
    • खराब द्वन्द्व (सन् २०१५)[८५] रूसेभसँग विरुद्ध डल्फ जिग्लर
  • रेस्लिङ अब्जर्भर न्युजलेटर

अन्य पुरस्कार[सम्पादन गर्नुहोस्]

मनोनीत
वर्ष पुरस्कार श्रेणी विधा नतिजा सन्दर्भ
सन् २०१४ सर्टी पुरस्कार सामाजिक सञ्जालमा उत्कृष्ट स्वयम् मनोनित

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Summer Rae – IWD Profile", The Internet Wrestling Database। 
  2. "Summer Rae=Wrestlers Database=CAGEMATCH Profile", CAGEMATCH, अन्तिम पहुँच फेब्रुअरी ३, २०१३ 
  3. Kamala, Kirk (अगस्ट २७, २०१४), "News/ Total Divas Star Summer Rae Dishes on Her Love Life and Says There's "No Weirdness" After Kissing WWE's Fandango", E, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१५ 
  4. ४.० ४.१ "Summer Rae", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच मार्च १७, २०१४ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ "Summer Rae – Online World of Wrestling", अन्तिम पहुँच डिसेम्बर २४, २०१३ 
  6. "8 Things You Didn't Know About WWE Diva Summer Rae", सेप्टेम्बर १२, २०१४, अन्तिम पहुँच मे १५, २०१७ 
  7. "🇦🇺 @BCWBattleChamp May 25th - BCW Women's Championship Tourney 👊 Im coming for that GOLD! 🏆#WomensWrestling #Sicaria", Twitter, मे १, २०१८, अन्तिम पहुँच जुलाई ११, २०१८ 
  8. "Thank you to all the fans who came out last night! 🇦🇺 @BCWBattleChamp Show, meet & greet, seminar, we are on a roll here ✌🙂🌏 #positivevibes", ट्विटर, मे २६, २०१८, अन्तिम पहुँच जुलाई ११, २०१८ 
  9. Martin, Adam (नोभेम्बर २७, २०११), "WWE signs Lingerie Football League player", WrestleView, अन्तिम पहुँच जनवरी १३, २०१३ 
  10. Martin, Adam (डिसेम्बर २६, २०११), "FCW Results – 12/26/11", WrestleView, अन्तिम पहुँच जनवरी ८, २०१२ 
  11. namako, Jason (जनवरी १६, २०११), "FCW Results – 1/16/12", WrestljdjdjekdnudhknkenjenjjjghnyviytrtgreView, अन्तिम पहुँच जनवरी १३, २०१३ 
  12. Namako, Jason (मार्च ५, २०१२), "FCW Results – 3/5/12", WrestleView, अन्तिम पहुँच मार्च २०, २०१२ 
  13. "FCW TV Results", PWInsider, मार्च १८, २०१२, अन्तिम पहुँच मार्च १८, २०१२ 
  14. Trionfo, Richard, "COMPLETE FCW TELEVISION TAPING SPOILERS FOR APRIL", अन्तिम पहुँच अप्रिल १४, २०१२ 
  15. १५.० १५.१ "NXT spoilers from Florida, with an injured John Cena in attendance, a big surprise and more", PWInsider, अन्तिम पहुँच मार्च १७, २०१४ 
  16. James, Justin, "JAMES'S WWE NXT RESULTS 1/30: Tournament continues, Bo Dallas in main event, returns of Bateman, A-Ry & Mason Ryan", Pro Wrestling Torch, अन्तिम पहुँच फेब्रुअरी १५, २०१३ 
  17. James, Justin, "JAMES'S WWE NXT REPORT 2/6 – Week 32: Tag Tournament continues, Bo Dallas's main-roster debut carries over, Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच फेब्रुअरी २४, २०१३ 
  18. James, Justin, "James's WWE NXT report 3/13 – Week 37: Champ vs. Champ, Brother vs. Brother, plus Hero vs. Bateman; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च १७, २०१४ 
  19. James, Justin, "James's WWE NXT report 4/3 – Week 40: Big E. defends NXT Title, final hype for Regal-Ohno, Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच जुन ६, २०१३ 
  20. Trionfo, Richard Trionfo, "WWE NXT report: tag team elimination match; Paige gets on Summer's dance card; Chris Jericho faces Bray Wyatt; and tag title match next week", PWInsider, अन्तिम पहुँच जुन १९, २०१३ 
  21. Trionfo, Richard Trionfo, "WWE NXT report: Wyatt Family in six man action; women's tournament continues; Zayn/Cesaro III is coming", PWinsider, अन्तिम पहुँच जुन १९, २०१३ 
  22. Trionfo, Richard, "WWE NXT report: the Wyatt Family in action; the finals are set for the women's title tournament; the next generation of Flair gets ready to debut; and big announcements for next week", PWInsider, अन्तिम पहुँच जुलाई १०, २०१३ 
  23. Justin, James (जुलाई १३, २०१३), "JAMES'S WWE NXT REPORT 7/10: Wyatts vs. Team Regal six-man main event, NXT Women's Title tourney continues, Generico (Zayn), Mason Ryan, set-up for Charlotte's debut", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई १४, २०१३ 
  24. James, Justin, "James's WWE NXT results 7/31 & 8/7 – Ambrose defends U.S. Title, Dallas defends NXT Title, dance-off, Zayn, Cesaro, Wyatts say good-bye to NXT, more", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ४, २०१४ 
  25. Justin, James (अगस्ट १८, २०१३), "JAMES' WWE NXT REPORT 8/14 - Week 59: Paul Heyman promo, The Shield six-man tag, Paige defends NXT Title vs. Summer Rae, A.J. Lee promo, Overall Reax", PRO WRESTLING TORCH (pwtorch.com), अन्तिम पहुँच सेप्टेम्बर ७, २०१५ 
  26. Trionfo, Richard, "WWE NXT REPORT: THE SHOW STARTS OFF S-A-W-F-T BUT PICKS UP STEAM WITH WOMEN'S ACTION AND KRUGER VS. WOODS", PWINSIDER, अन्तिम पहुँच सेप्टेम्बर ११, २०१३ 
  27. Richard Trionfo, "WWE NXT REPORT: ZAYN VERSUS DALLAS; TAG TITLE REMATCH; DIVAS TAG ACTION; BREEZE VERSUS PARKER", PWInsider, अन्तिम पहुँच अक्टोबर १७, २०१३ 
  28. Richard Trionfo, "WWE NXT REPORT: CURRENT TAG CHAMPS IN ACTION; FORMER TAG CHAMPS BATTLE; BOLIEVE IT OR NOT . . . SAMI ZAYN PUNISHED BY JBL", PWInsider, अन्तिम पहुँच अक्टोबर २३, २०१३ 
  29. Trionfo, Richard, "WWE NXT REPORT: TAG TITLE MATCH; ZAYN VS. KRUGER; MILESTONE EPISODE NEXT WEEK; AND MORE", अन्तिम पहुँच डिसेम्बर ११, २०१३ 
  30. Bobby, Melok (जुलाई १०, २०१४), "WWE NXT results - July 10, 2014: Tyson Kidd fools Sami Zayn & Natalya, Summer Rae earns Women's Championship opportunity", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१५ 
  31. Jason, Namako (जुलाई २४, २०१४), "WWE NXT Results - 7/24/14 (Adrian Neville vs. Rusev)", Slam! Sports, क्यानडेली अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१५ 
  32. James, Caldwell (अप्रिल १५, २०१३), "CALDWELL'S WWE RAW RESULTS 4/15: Complete "virtual-time" coverage of live Raw - Lesnar returns, Punk walks away, WM29 fallout, new U.S. champion, more", PRO WRESTLING TORCH (pwtorch.com), अन्तिम पहुँच सेप्टेम्बर ७, २०१५ 
  33. "Fandango's dance-off with Chris Jewish went to a no contest", WWE, अन्तिम पहुँच मे १५, २०१३ 
  34. Geno, Mrosko (अक्टोबर २३, २०१३), "WWE SmackDown spoilers for Oct. 25: Hell in a Cell go home show", CAGESIDE SEATS (CSS), अन्तिम पहुँच सेप्टेम्बर ७, २०१५ 
  35. "Fandango & Summer Rae def. The Great Khali & Natalya", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अक्टोबर २७, २०१३ 
  36. Waldman, Jon (अक्टोबर २७, २०१३), "Hell in a Cell: The usual suspects end up on top", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अक्टोबर २८, २०१३ 
  37. Stephens, David, "WWE RAW Results – 10/28/13 (WWE Title Celebration)", WrestleView, अन्तिम पहुँच अक्टोबर २८, २०१३ 
  38. Martin, Adam, "WWE Survivor Series PPV results – 11/24/13 (Orton/Big Show)", WrestleView, अन्तिम पहुँच डिसेम्बर ६, २०१३ 
  39. Johnson, Mike, "COMPLETE WWE SURVIVOR SERIES BLOG, OR...DANIEL BRYAN IS SORELY MISSED IN THE MAIN EVENT PICTURE", PWInsider, अन्तिम पहुँच नोभेम्बर २४, २०१३ 
  40. Trionfo, Richard, "LIVE, ONGOING, WWE RAW REPORT: 14 DIVAS ELIMINATION MATCH TWICE IN TWO DAYS", PWInsider, अन्तिम पहुँच नोभेम्बर २५, २०१३ 
  41. Trionfo, Richard, "WWE SUPERSTARS REPORT: DIVAS ACTION; YOUR WEEKLY 3MB FIX; AND MORE", PWInsider, अन्तिम पहुँच डिसेम्बर २०, २०१३ 
  42. James, Justin, "JAMES'S WWE SUPERSTARS RESULTS 12/19: Truth & Woods vs. 3MB, Summer Rae in Divas action", PWTorch, अन्तिम पहुँच डिसेम्बर १९, २०१३ 
  43. Cardwell, James (फेब्रुअरी ३, २०१४), "Caldwell's WWE Raw results 2/3: Complete "virtual-time" coverage of live Raw – Bryan vs. Orton main event, Tag Title steel cage match, no Cena, no Punk, more", Pro Wrestling Torch। 
  44. Cardwell, James (फेब्रुअरी ७, २०१४), "PARKS'S WWE SMACKDOWN REPORT 2/7: Ongoing "virtual time" coverage of the Friday night show, including Orton vs. Christian", Pro Wrestling Torch। 
  45. Cardwell, James (फेब्रुअरी १०, २०१४), "CALDWELL'S WWE RAW RESULTS 2/10: Complete "virtual-time" coverage of live Raw – Orton vs. Cena, Bryan follow-up, Henry returns, Betty White, U.S. Title match, more from L.A.", Pro Wrestling Torch। 
  46. Stephens, David, "WWE RAW Results – 2/17/14 (Randy Orton vs. Sheamus)", Wrestleview, अन्तिम पहुँच फेब्रुअरी १८, २०१४ 
  47. Caldwell, James, "CALDWELL'S WWE RAW RESULTS 2/24: Complete "virtual-time" coverage of live Raw – Chamber PPV fall-out, Hogan's return, Taker's return, stage set for WM30, more", PWTorch, अन्तिम पहुँच फेब्रुअरी २४, २०१४ 
  48. James, Justin, "JAMES'S WWE SUPERSTARS RESULTS 3/27: Emma vs. Summer Rae, another round of 3MB vs. Truth & Woods", PWTorch, अन्तिम पहुँच मार्च २७, २०१४ 
  49. Richard, Trionfo (अप्रिल ६, २०१४), "COMPLETE WRESTLEMANIA XXX REPORT: IMAGES YOU THOUGHT YOU WOULD NEVER SEE; WHO IS THE WWE WORLD CHAMPION?; THE STREAK VERSUS THE BEAST; WRESTLEMANIA MOMENTS MADE TO LAST A LIFETIME", PWInsider, अन्तिम पहुँच अगस्ट १५, २०१६ 
  50. Staff, WWE, "Breaking News: Fandango & Summer break up!", WWE.com, अन्तिम पहुँच अप्रिल ९, २०१४ 
  51. Caldwell, James, "CALDWELL'S WWE RAW RESULTS 5/19: Complete "virtual-time" coverage of London Raw - fate of WWE World Title announced, Batista vs. Rollins, Beat the Clock, Wyatts-Cena, more", Pro Wrestling Torch, अन्तिम पहुँच मे १९, २०१४ 
  52. Trionfo, Richard, "LIVE, ONGOING WWE RAW REPORT: NUMBER ONE CONTENDERS IN ACTION; CHALLENGE MADE AND ACCEPTED BY EVOLUTION", PWInsider, अन्तिम पहुँच मे २७, २०१४ 
  53. Caldwell, James, "CALDWELL'S WWE RAW RESULTS 6/9: Complete "virtual-time" coverage of live Raw - Daniel Bryan's WWE Title status, Cena joins Shield for main event, Bray Wyatt returns, more", Pro Wrestling Torch, अन्तिम पहुँच जुन ९, २०१४ 
  54. Caldwell, James, "CALDWELL'S WWE MAIN EVENT RESULTS 6/10: Ziggler vs. Rollins main event, Triple H appears, more", Pro Wrestling Torch, अन्तिम पहुँच जुन १०, २०१४ 
  55. Parks, Greg, "PARKS'S WWE SMACKDOWN REPORT 6/13: Ongoing "virtual time" coverage of Friday show, including Sheamus vs. Cesaro, Dean Ambrose vs. Bray Wyatt in championship qualifying match", Pro Wrestling Torch, अन्तिम पहुँच जुन १३, २०१४ 
  56. Caldwell, James, "CALDWELL'S WWE RAW RESULTS 6/16: Complete "virtual-time" coverage of live Raw - Cena in main event, MITB title match set, Shield Explodes Week 3, more", Pro Wrestling Torch, अन्तिम पहुँच जुन १६, २०१४ 
  57. Parks, Greg, "PARKS'S WWE SMACKDOWN REPORT 6/27: Ongoing "virtual time" coverage of Friday show, including Roman Reigns vs. Kane", Pro Wrestling Torch, अन्तिम पहुँच जुन २७, २०१४ 
  58. Howell, Nolan (जुन २५, २०१४), "Main Event: Reigns makes a point before Money in the Bank", Slam Sports, Canadian Online Explorer, अन्तिम पहुँच जुन ३०, २०१४  = Archive.today अभिलेखिकरण जुलाई २, २०१४ मिति
  59. Caldwell, James (जुन २९, २०१४), "CALDWELL'S WWE MITB PPV RESULTS 6/29: Ongoing "virtual-time" coverage of WWE Title ladder match, MITB match, more", Pro Wrestling Torch, अन्तिम पहुँच जुन ३०, २०१४ 
  60. Caldwell, James (जुन ३०, २०१४), "Caldwell's WWE Raw Results 6/30", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २०, २०१४ 
  61. Caldwell, James (जुलाई ११, २०१४), "PARKS'S WWE SMACKDOWN REPORT 7/11: Ongoing "virtual time" coverage of Friday show, including Chris Jericho vs. Randy Orton, Roman Reigns vs. Rusev", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई १२, २०१४ 
  62. Caldwell, James (जुलाई १८, २०१४), "PARKS'S WWE SMACKDOWN REPORT 7/18: Complete coverage of Friday night show, including Chris Jericho vs. Luke Harper, Kane vs. Dean Ambrose", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई १९, २०१४ 
  63. "WWE MAIN EVENT REPORT: CAN YOU HAVE MIZTV WITHOUT MIZ?; GOLDUST AND STARDUST IN ACTION | PWInsider.com", www.pwinsider.com 
  64. ६४.० ६४.१ Caldwell, James. (नोभेम्बर २३, २०१४), "CALDWELL'S WWE S. SERIES PPV RESULTS 11/23: Ongoing "virtual-time" coverage of Team Cena vs. Team Authority, more", PWTorch। 
  65. Caldwell, James (जुन २९, २०१५), "CALDWELL'S WWE RAW RESULTS 6/29: Complete "virtual-time" coverage of live Raw - The Shield trio in big tag match, Cena's U.S. Title Open Challenge, Dolph/Lana, more", Pro Wrestling Torch, अन्तिम पहुँच जुन २९, २०१५ 
  66. Anthony, Benigno (जुलाई ६, २०१५), "WWE Raw results, July 6, 2015: Lesnar tears J&J to pieces, Randy Orton makes his return and Cesaro challenges Cena again", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१५ 
  67. डब्ल्युडब्ल्युई, Staff (जुलाई ६, २०१५), "Dolph Ziggler suffers throat injury on Raw", WWE.com, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१५ 
  68. Caldwell, James (अगस्ट १७, २०१५), "CALDWELL'S WWE RAW RESULTS 8/17: Ongoing "virtual-time" coverage of live Raw - Final Summerslam hype, Lesnar & Undertaker, Cena returns from injury, more", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट १७, २०१५ 
  69. Caldwell, James (अगस्ट २३, २०१५), "CALDWELL'S SUMMERSLAM REPORT 8/23: Ongoing "virtual-time" coverage of Lesnar vs. Taker, Title vs. Title, more big matches", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट २३, २०१५ 
  70. Caldwell, James (अक्टोबर ५, २०१५), "CALDWELL'S WWE RAW RESULTS 10/5: Complete "virtual-time" coverage of live Raw - Lesnar returns, Cena's Open Challenge, more", Pro Wrestling Torch, अन्तिम पहुँच अक्टोबर ६, २०१५ 
  71. Caldwell, James (अक्टोबर १२, २०१५), "CALDWELL'S WWE RAW RESULTS 10/12: Complete "virtual-time" coverage of live Chicago Raw - Cena's U.S. Title Open Challenge, WWE Champ loses in main event, more", Pro Wrestling Torch, अन्तिम पहुँच अक्टोबर १४, २०१५ 
  72. Trionfo, Richard (फेब्रुअरी १५, २०१६), "WWE RAW REPORT: STIRRING THE POTS, IC TITLE MATCH, NEW MATCHES FOR FASTLANE, AND MATCHES FOR SMACKDOWN", Pro Wrestling Insider, अन्तिम पहुँच फेब्रुअरी १५, २०१६ 
  73. Trionfo, Richard (फेब्रुअरी २६, २०१६), "WWE SUPERSTARS REPORT: RYDER VERSUS STARDUST, FOX VERSUS SUMMER, AND ALL THE RAW RECAPS YOU CAN ASK FOR", Pro Wrestling Insider, अन्तिम पहुँच फेब्रुअरी २६, २०१६ 
  74. Richard, Trionfo (मार्च ७, २०१६), "WWE RAW REPORT: ANY ROADBLOCKS ON THE PATH TO ROADBLOCK?, HOW ABOUT THOSE Y2AJ SHIRT SALES?, WHO WILL BE THE X FACTOR IN THE LANA/BRIE SITUATION?, AND MORE", PWInsider, अन्तिम पहुँच मार्च ८, २०१६ 
  75. Trionfo, Richard (फेब्रुअरी १८, २०१६), "WWE MAIN EVENT REPORT: SOCIAL OUTCASTS VERSUS NEW DAY, RAW REMATCH, AND MORE", Pro Wrestling Insider, अन्तिम पहुँच फेब्रुअरी १८, २०१६ 
  76. Trionfo, Richard (मार्च ४, २०१६), "WWE SUPERSTARS REPORT: NEVILLE VERSUS VIKTOR, NATALYA VERSUS SUMMER, AND MORE", Pro Wrestling Insider, अन्तिम पहुँच मार्च ४, २०१६ 
  77. Trionfo, Richard (मार्च २, २०१६), "WWE MAIN EVENT REPORT: SOCIAL OUTCASTS TRY AGAIN VERSUS RYBACK, SIX DIVA TAG MATCH, RYDER VERSUS STARDUST ONE MORE TIME, LUCHA DRAGONS VERSUS ASCENSION ONE MORE TIME", Pro Wrestling Insider, अन्तिम पहुँच मार्च २, २०१६ 
  78. "SUMMER RAE DISCUSSES INJURY ISSUES", www.pwinsider.com, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१७ 
  79. "Emma, Darren Young and Summer Rae released", WWE, अक्टोबर २९, २०१७, अन्तिम पहुँच अक्टोबर २९, २०१७ 
  80. "🇦🇺 @BCWBattleChamp May 25th – BCW Women's Championship Tourney 👊 Im coming for that GOLD! 🏆#WomensWrestling #Sicaria", Twitter, मे १, २०१८, अन्तिम पहुँच जुलाई ११, २०१८ 
  81. "Thank you to all the fans who came out last night! 🇦🇺 @BCWBattleChamp Show, meet & greet, seminar, we are on a roll here ✌🙂🌏 #positivevibes", ट्विटर, मे २६, २०१८, अन्तिम पहुँच जुलाई ११, २०१८ 
  82. Ewing, Brandon (अप्रिल ४, २०२२), "AEW & GCW Stars Spotted Backstage At WrestleMania 38", eWrestlingNews.com, अन्तिम पहुँच अप्रिल २४, २०२२ 
  83. "Title History – Impact Pro Wrestling", अन्तिम पहुँच १३ अप्रिल २०१७ 
  84. "Pro Wrestling Illustrated (PWI) Female 50 for 2014", The Internet Wrestling Database, अन्तिम पहुँच डिसेम्बर २२, २०१४ 
  85. "WWE Wrestler(s) of the Year", Rolling Stone, डिसेम्बर १४, २०१५, अन्तिम पहुँच डिसेम्बर १४, २०१५ 
  86. Meltzer, Dave (जनवरी २७, २०१४), "Jan 27 2014 Wrestling Observer Newsletter: 2013 Annual awards issue, best in the world in numerous categories, plus all the news in pro-wrestling and MMA over the past week and more", रेस्लिङ अब्जर्भर न्युनलेटर (क्यालिफोर्निया): ३२, आइएसएसएन 1083-9593 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]