ढाँचा:के तपाईलाई थाहा छ
स्वरूप
(ढाँचा:Did you knowबाट अनुप्रेषित)

- ... सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल (चित्रित) हो?
- ... भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकवि भनेर चिनिन्छ?
- ... भीमसेन थापा नेपालका प्रथम प्रधानमन्त्री हुन्?
- ... गुरु गोरखनाथ गोरखाका संरक्षक संत हुन्?
- ... मुजुर भारतको राष्ट्रिय पक्षी हो?
- ... दार्जिलिङलाई पहाडको रानी भनिन्छ?
- ... पारो अन्तर्राष्ट्रिय विमानस्थल भुटानको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो?
- ... धरहरा भीमसेन थापाले निर्माण गरेका हुन्?