थाइल्यान्ड महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थाइल्यान्ड
उपनाम(हरू)ชบาแก้ว
(Chaba Kaew)
सङ्गठनथाइल्यान्ड फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएसिन फुटबल सङ्घ (दक्षिणपूर्वी एसिया)
प्रमुख प्रशिक्षकNuengruethai Sathongwien
कप्तानDuangnapa Sritala
गृह रङ्गशालाविभिन्न
फिफा कोडTHA
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२८ वृद्धि(२२ जून २०१८)
उच्च वरीयता२८ (जुलाई २०११, जून २०१८)
निम्न वरीयता४२ (सेप्टेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
 थाइल्यान्ड ३–२ अस्ट्रेलिया अस्ट्रेलिया
(हङकङ; २५ अगस्ट १९७५)
ठूलो विजय
 थाइल्यान्ड १४–१ लाओस लाओस
(हो चि मिन्ह शहर, भियतनाम; २२ सेप्टेम्बर २०१२)
ठूलो हार
 उत्तर कोरिया १५–० थाइल्यान्ड थाइल्यान्ड
(बैङ्कक, थाइल्यान्ड; १२ डिसेम्बर १९९८)
विश्वकप
उपस्थिति२ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजासमुह चरण (२०१५)
एएफसी महिला एसिया कप
उपस्थिति१५ (पहिलो खेल १९७५)
उत्कृष्ट नतिजा बिजेता (१९८३)
महिला एसिन च्याम्पियनसिप
उपस्थिति७ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजा बिजेता
(२०११, २०१५, २०१६)

थाइल्यान्ड महिला राष्ट्रिय फुटबल टिम(थाई: ฟุตบอลหญิงทีมชาติไทย, अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा थाइल्यान्डको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो थाइल्यान्डमा फुटबलको लगि शासकीय निकाय थाइल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]