थोमस मुनियर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

थोमस मुनियर (जन्म: १२ सेप्टेम्बर १९९१) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन जसले फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन र बेल्जियम राष्ट्रिय टिमको लागि रक्षापंक्तिको रुपमा खेल्दछन् ।

थोमस मुनियर
Thomas Meunier.jpg
व्यक्तिगत विवरण
पुरा नाम थोमस मुनियर[१]
जन्म मिति (१९९१-०९-१२) १२ सेप्टेम्बर १९९१ (उमेर २८)[२]
जन्म स्थान बेल्जियम
उचाई १.९० मी[१]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब पेरिस सेन्ट-जर्मेन
नम्बर १२
युवा क्लब
१९९६–२००२ RUS Saint-Ode
२००२-२००४ RUS Givry
२००४–२००६ स्ट्यान्डर्ड लील
२००६–२००९ भिर्टन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०११ भिर्टन ४९ (१५)
२०११–२०१६ क्लब ब्रग १४९ (१४)
२०१६– पेरिस सेन्ट-जर्मेन ६७ (८)
राष्ट्रिय टिम
२००६ बेल्जियम यू १५ (०)
२०११–२०१२ बेल्जियम यू २१ (१)
२०१३– बेल्जियम ३६ (६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १२.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १५:५३, १४ जुलाई २०१८ (युटिसी)

क्लब कार्यकाल[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्यांक[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच ११ जुन २०१८ 
  2. "Thomas Meunier" 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]