धादिङवेशी
स्वरूप
(धादिङवेसीबाट अनुप्रेषित)
धादिङवेसी
Dhading Besi | |
|---|---|
शहर/सदरमुकाम | |
| देश | |
| अञ्चल | बागमती अञ्चल |
| जिल्ला | धादिङ जिल्ला |
| जनसङ्ख्या | |
| • धर्म | हिन्दू |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | ०१० |
धादिङवेसी नेपालमा रहेको धादिङ जिल्लाको जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्र हो ।[१] निलकण्ठ नगरपालिका भित्र रहेको यो सानो शहर भएतापनि यहाँ मानिसहरूको बाक्लो उपस्थिति रहेको छ यो शहर दुई वटा सानो नदी अरुंग तथा थोपाल खोलाको किनारा अवस्थित रहेको छ । यो शहरको प्रमुख बजार तथा प्रमुख केन्द्रहरूमा बस पार्क,पुछार बजार,बीच बजार तथा सिरान बजार रहेको छ ।
जिल्ला सदरमुकाम भएको हुनाले यहाँ विभिन्न सरकारी कार्यालय रहेका छन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "धादिङ जिल्ला आधिकारिक वेब", अन्तिम पहुँच मे २०१४।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]