नगमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नगमा
जन्मनंदिता अरविन्द मोरारजी
(1974-12-25) २५ डिसेम्बर १९७४ (उमेर ४९)
मुम्बई, भारत
अन्य नामनागमा सदाना
कार्यकाल१९९०–२००८
धर्मईसाई
आफन्तज्योतिका (दिदी) सुरिया (जेठाजु)

नन्दिता मोरारजी या नम्रता सदाना, जुन नगमा को रूपमा प्रसिद्ध छन्, हिन्दी: नगमा तमिल: நக்மா (जन्म २५ डिसेम्बर १९७४), बलिवुड, टलिवुडकलीवुडको एक भारतीय अभिनेत्री हुन् । सन् १९९० को दशकमा आफ्नो चरममा, द हिन्दु पत्रिकाको उद्धरणानुसार, "तमिल चलचित्र माथि उनको प्रभुत्व" थियो ।[१] उनको जन्म क्रिसमस दिवसको दिन, एक मुसलमान आमा र हिन्दु बुवाको घरमा भएको थियो । उनले बलिवुड मा आफ्नो अभिनय करिअर शुरू गरिन् र केही चलचित्रमा अभिनय गरिन्, तर उनी दक्षिणमा बसाईसराई गरिन्, जहा उनलाई मुम्बई आउनु भन्दा पहिलेसम्म, अपार सफलता मिल्यो । नगमा हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालम, बङ्गाली, भोजपुरी, पञ्जाबी और अब मराठी जस्तो भारतीय भाषाहरूमा विस्तृत रूपले काम गर्नको लागि उल्लेखनीय रहेकी छिन् ।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]