नमिता दली
स्वरूप
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | नमिता कुमारी दली | ||
| जन्म मिति | १६ जुन १९९१ | ||
| जन्म स्थान | चन्द्रनिगाहपुर, नेपाल[१] | ||
| उचाइ | ५ फिट ५ इन्च (१.६५ मी)[१] | ||
| खेल्ने स्थान(हरू) | गोलरक्षक | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| नेपाल पुलिस क्लब | |||
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१२- | नेपाल | ||
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
नमिता दली (अङ्ग्रेजी: Namita Dali) (जन्म १६ जुन १९९१, चन्द्रनिगाहपुरमा) नेपालीको महिला राष्ट्रिय टिमबाट फुटबल खेल्ने गर्छिन्, साथै उनी नेपाल पुलिस क्लबबाट पनि खेल्ने गरेकी छिन् । उनले २०१२ महिला साफ च्याम्पियनसिप देखि अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरिन् ।[२] त्यसबेला उनले भारत विरुद्ध भएको फाइनल खेल खेलेकी थिइन् ।[३]
उनले २०१४ महिला साफ च्याम्पियनसिप मा भारत विरुद्ध नै अतिरिक्त खेलाडी रूपमा ४४ अौं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । उक्त खेलमा नेपालले ६-० को लज्जास्पद पराजय भोगेको थियो ।[४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 "Namita Dali - GoalNepal Player Profile", GoalNepal.com, अन्तिम पहुँच २ फेब्रुअरी २०१५। अभिलेखिकरण ४ अप्रिल २०१५ वेब्याक मेसिन
- ↑ "2nd SAFF Women's Championship: Know Your Player - Namita Dali", GoalNepal.com, १० सेप्टेम्बर २०१२, अन्तिम पहुँच २ फेब्रुअरी २०१५। अभिलेखिकरण २ अप्रिल २०१५ वेब्याक मेसिन
- ↑ "Nepal vs India 16 September 2012: Live Commentary", GoalNepal.com, १६ सेप्टेम्बर २०१२, अन्तिम पहुँच २ फेब्रुअरी २०१५। अभिलेखिकरण २३ डिसेम्बर २०१४ वेब्याक मेसिन
- ↑ "BREAKING NEWS: India Clinch 3rd SAFF Championship Beating Nepal", GoalNepal.com, २१ नोभेम्बर २०१४, अन्तिम पहुँच २ फेब्रुअरी २०१५। अभिलेखिकरण २ फेब्रुअरी २०१५ वेब्याक मेसिन