नागा मोरिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नागा मोरिच
नागा मोरिच
प्रजातिचिनियाँ क्याप्सिकम[१]
उत्पतिउत्तरपूर्व भारत
बङ्गलादेश
पिरो अत्यधिक पिरो
कोभिल्ले स्केल१०,००,०००[२] – १५,९८,२२७[३] एसएचयु

नागा खुर्सानी वा नागा मोरिच उत्तरपूर्व भारतबङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।

विरुवाको विशेषताहरू[सम्पादन गर्नुहोस्]

चिनियाँ क्याप्सिकमको अनेक प्रजातिहरू मध्ये नागा खुर्सानीको विरुवा पनि लामो पातसहित सानो देखि मध्यम खाले हुन्छ भने यसमा पाँच-दलीय फूलसहित पिरो फल हुन्छ। सामान किसिमकै खुर्सानीहरूमा हुने चिल्लो छालाको विपरित यस खुर्सानीको फलको छाला खुम्चिएको हुन्छ।

वितरण[सम्पादन गर्नुहोस्]

यो विरुवाको खेति भारतको नागाल्यान्डमणिपुरमा हुन्छ भने बङ्गलादेशमा समेत यसको खेति व्यापक रूपमा हुने गरेको छ। यसको खेति संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्यअस्ट्रेलियामा समेत हुने गरेको छ। फिनल्यान्डको तरकारी बजारमा समेत यो खुर्सानी पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Lim, T. K. (२०१३), Edible Medicinal and Non-Medicinal Plants: Volume 6, Fruits, Springer, पृ: २०५, आइएसबिएन 9789400756274 
  2. "The Scoville Scale", Pepper Information, Chilipepper.com, मूलबाट २१ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण २१ जुलाई २०१२ मिति
  3. "Some Like It Hot: Dorset's Ultra-Hot Chillies", मूलबाट १९ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०१०  वेब्याक मेसिन अभिलेखिकरण १९ नोभेम्बर २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]