सामग्रीमा जानुहोस्

नाजिब रजाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाजिब रजाक
नाजिब रजाक
मलेशियाका छैटौ(६) प्रधानमन्त्री
कार्यकाल
३ अप्रिल २००९  १० मे २०१८
पूर्वाधिकारीअब्दुल्लाह अहमद बदावी
उतराधिकारीमहाथीर मोहम्मद
हस्ताक्षर

नाजिब रजाक[] (जन्म :- २३ जुलाई, १९५३) मलेशियाका एक राजनीतिज्ञ हुन् । जो सन् २००९ देखि सन् २०१८ सम्म मलेशियाका छैटौ प्रधान्मत्रीका रूपमा रहेका थिए । नाजिब रजाकलाइ सन् २०१८ जुलाई ३ मा मलेशियन विरोधी भ्रष्टाचार आयोग (MACC) द्वारा गिरफ्तार गरियो ।[] उनी संयुक्त मलेशिया नेशनल सङ्गठन (यूएमएनओ), मलेशियाको बारिसन नसिनल(बीएन)का पुर्व अध्यक्ष थिए । जसले मलेसियाको सरकारको ६० वर्ष भन्दा धेरै वर्षसम्म संसदीय बहुमतको रूपमा नियन्त्रण गरेको थियो जुन सन् २०१८ को आम चुनावमा गठित गठबन्धन सम्म रह्यो ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Najib Razak: Malaysian ex-PM gets 12-year jail term in 1MDB corruption trial https://www.bbc.com/news/world-asia-53563065
  2. "Najib congratulates Dr Mahathir over PM appointment", New Straits Times, ११ मे २०१८।
  3. Arrests at rally calling for Najib's resignation. The Straits Times, 1 August 2015. Retrieved 25 August 2015.
  4. Protesters Call on Malaysian Prime Minister to resign. The Wall Street Journal, 1 August 2015. Retrieved 25 August 2015.
  5. Bersih plans overnight rally in August to demand Najib's resignation. The Straits Times, 29 July 2015. Retrieved 25 August 2015.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]