निवेथा थोमस
स्वरूप
निवेथा थोमस Nivetha Thomas | |
|---|---|
| जन्म | १ नोभेम्बर १९९५ कन्नूर, केरल, भारत |
| वासस्थान | चेन्नई, तमिलनाडु, भारत |
| राष्ट्रियता | |
| अन्य नाम | निवेथा |
| पेशा | अभिनेत्री मोडल |
निवेथा थोमस एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी प्राकृतिक अभिनय शैलीको लागि जानिन्छ । उनी विभिन्न तमिल, मलयालम, र तेलुगु चलचित्रहरूमा अभिनय गरेकी छिन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा निवेथा थोमस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।